भारतमा भेटियो कोरोनाभाइरसको कडा भेरियन्ट, १००० गुणा तीब्र गतिमा फैलिरहेछ

कोरोनाभाइरसको आन्ध्र प्रदेश भेरियन्ट । यो शब्दले सबैलाई त्रसित पारिरहेको छ । कोरोनाभाइरसको यो एक भेरियन्ट कुर्नूलमा सबैभन्दा पहिला भेटिएको र विशाखापत्तनममा हाल फैलिरहेको भाइरसको तुलनामा यो १००० गुणा तीब्र गतिमा फैलिरहेको बीबीसी हिन्दीले जानकारी दिएकाे छ।यो खबरले मानिसहरुले असाध्यै डराइरहेका छन् र राजनीतिक आँधी आउने सम्भावना पनि जताइँदैछ ।यहाँसम्म कि दिल्ली सरकारले आन्ध्र प्रदेश र तेलंगानाबाट आउने मानिसहरुमाथि पनि प्रतिबन्ध लगाइदिएको छ ।यस्तोमा प्रश्न यो उठ्छ कि कोरोनाभाइरसको आन्ध्र प्रदेश भेरियन