‘नेपालको लोकतन्त्र पाकिस्तानी मोडलमा रूपान्तरित हुनसक्छ’— कृष्ण पहाडी (मानवअधिकारकर्मी)

नेपालमा सेनालाई एउटा शक्तिको रूपमा हेर्ने गरिन्छ । राजनीतिक दलका नेताहरूले निहुँ खोज्न थाले भने सेनालाई एउटा शक्तिले बोकिदिन सक्छ ।