काठमाडौँ : ललितपुरको गोदावरीमा अनाथ बालबालिकाको आश्रयस्थल 'मामाघर अनाथ आश्रम'को भवन निर्माणका लागि आयोजना गरिएको महायज्ञमा ७६ लाख आम्दानी हुँदा खर्च भने डेढ करोड पुगेको छ।यसरी हिसाब गर्दा आर्थिक संकलनका लागि भनेर गरिएको गोदावरी धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत विराट ज्ञान महायज्ञ ७४ लाख घाटा खान पुगेको छ। गत भदौ २० देखि ३० गतेसम्म गोदावरी नगरपालिका-१४ बाडेगाउँमा सञ्चालन भएको सो महायज्ञमा ७६ लाख ५५ हजार २३१ रुपैयाँ आम्दानी भएको आयोजक मामाघर अनाथालय सपोर्ट ए
सप्तरीको महादेवा गाउँपालिकामा डिपिआर निर्माणमा झन्डै डेढ करोड अनियमितता भएको पाइएको छ । गाउँपालिकाले डिपिआर निर्माणमा फर्मसँगको मिलेमतोमा एक करोड ३३ लाख ८४ हजार २३९ रुपैयाँ अनियमितता गरेको तथ्य खुलेको छ ।
सार्वजनिक...
पोखरा–२२ (पुम्दी–भुम्दी) को पुुम्दीकोटमा जारी महायज्ञमा करिब डेढ करोड रुपैयाँ संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत शनिबारसम्म १ करोड ६१ लाख रुपैयाँ संकलन भएको समितिले जनाएको छ ।महायज्ञमा जग्गासमेत दान दिन सुरु भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । महायज्ञमा एक रोपनी १० आना २ […]
गलकोट, २६ माघ । बागलुङका पशुपालक किसानहरुले यो आर्थिक वर्षमा झन्डै डेढ करोड अनुदान पाएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको रु एक करोड सात लाख ५० हजार र सङ्घीय सरकारको रु ५० लाख बजेट गरी जम्मा रु एक करोड ५७ लाख ५० हजारबाट जिल्लाका १२७ पशुपालक कृषक, […]
दाङका एक जना निर्माण व्यवसायीविरुद्ध झण्डै डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ । घोराही–१५ भरतपुर निवासी व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूलाई डेढ करोडभन्दा बढी रकम ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । उनले घोराही–तुलसीपुर फोरलेन सडकमा आफ्ना टिप्पर लगाएकाले त्यसको भाडा र इन्धन बापतको रकम १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डे विरुद्ध मुद्धामा जाहेरी दिएको बताए । पटक–पटक पैसा माग्न जादा पनि नदिने गरेको गुनासो गर्द
एजेन्सी।फाइभजी प्रविधिको व्यवसायिक सेवा सुरू गर्ने पहिलो देश दक्षिण कोरियामा फाइभजी प्रविधि प्रयोग गर्नेको संख्याा डेढ करोड नाघेको छ।दक्षिण कोरियाको विज्ञान, सूचना तथा सञ्चार टेक्नोलोजी मन्त्रालयको तथ्यांकले दक्षिण कोरियामा ५जी प्रयोगकर्ताहरू अप्रिलमा १ करोड ५० लाख भन्दा धेरै पुगेको बताएको हो।कुल ७ करोड १२ लाख भन्दा धेरै मोबाइल नेटवर्क उपयोगकर्ता रहेको दक्षिण कोरियामा २१.२५ फाइभजी प्रयोगकर्ता पुगेका छन्।
काठमाडौं।सरकाले बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड रुपैयाँ दिएको छ।उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दियाका अध्यक्ष अंगद श्रेष्ठले बताए।मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने उनले जनाए। बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएकाले थप गर्न पहल गरिरहेको उनले जनाए।दोस्रो लहरको कोरोना महामारीमा संघीय सरकारले देशभरीका १२ अस्पताललाई १६ करोड ८० लाख विनियोजन गरेको छ।
काठमाडौं। स्याङजामा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड बजेट विनियोजन भएको छ। अर्थमन्त्रालयले स्याङजा अस्पतालमा अक्सिजन प्लान्ट बनाउन एक करोड ५० लाख रुपैयाँ छुट्याएको हो। अन्य जिल्ला जस्तै स्याङजा पनि कोभिडको अत्याधिक मारमा परेपछि सरकारले प्लान्ट बनाउन भन्दै बजेट विनियोजन गरेको हो।
काठमाडौं : स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्न अर्थ मन्त्रालयबाट डेढ करोड विनियोजन भएको छ। कोभिड-१९ को दोस्रो लहरका कारण स्याङ्जा जिल्ला पनि कोभिडको अत्यधिक मारमा परेपछि अक्सिजन प्लान्टको सुनिश्चितताका लागि कृषिमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालय तथा आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पहल गरेकी थिइन्।सोहीअनुसार अर्थ मन्त्रालयले स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका निम्ति मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो। कोरोना महामारीले सबैतिर प्रभावित गरिर
स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार कपिलवस्तुमा आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ बरामद भएको थियो । पक्राउ पर्नेमा अमित कुमार गुप्ता नाम गरेका भारतीय नागरिक र गाडीका चालक रहेका छन् ।प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएको छ ।