सोलेदार सहर दुश्मनको नियन्त्रणमा छैन : युक्रेन

काठमाडौँ- युक्रेनले मुलुकको पूर्वी भागमा रहेको सोलेदार सहरमाथि दुश्मनको नियन्त्रण नरहेको स्पष्ट गरेको छ । युक्रेनका सैन्य अधिकारीहरूले भाडाका रुसी सिपाहीले सोलेदार सहर कब्जा गरेको समाचार असत्य भएको बताएका हुन् । सोलेदार कब्जापछि डोनबास क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न मार्ग प्रशस्त हुने रुसी दाबीलाई युक्रेनले खण्डन गर्दै ‘सोलेदार युक्रेनी थियो, छ र सधैँ रहने’ दाबी […]

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्ध: देशका दक्षिणी सहरहरूमा भीषण युद्ध जारी

दक्षिणी युक्रेनमा भीषण लडाई जारी छ । रुस र युक्रेन दुवैबाट ठूला हमला भएका छन् । रुसले ओडेसा सहरमा ड्रोनबाट आक्रमण गरेको छ भने युक्रेनले रुसको नियन्त्रणमा रहेको मेलिटोपोल सहरमा आक्रमण गरेको छ । युक्रेनको सेनाले ओडेसामा प्रहार गरिएका १५ मध्ये १० ड्रोनलाई खसालेको बताएको छ, तर बाँकी पाँचवटाले ऊर्जा क्षेत्रलाई निशाना बनाएका छन्, जसले […]

युक्रेन युद्धको विरोधमा रुसमा ब्यापक प्रदर्शन

काठमाडौं । युक्रेन युद्धको विरोधमा रुसमा भएको प्रदर्शनमा झण्डै एक हजार प्रदर्शनकारी पक्राउ परेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा थप तीन लाख सेना खटाउने घोषणा गरेलगत्तै रुसमा विरोध प्रदर्शन गरिएको थियो । सो क्रममा सुरक्षाकर्मीले एक हजारभन्दा बढीलाई नियन्त्रणमा लिएको रुसी मानवअधिकारवादी संस्था ओभिडी–इन्फोले जनाएको छ । राजधानी मस्को र सेन्ट पिटर्सवर्ग शहरमा […]

आणविक प्लान्टमा भएकाे आक्रमणबारे दोषारोपणमा रुस र युक्रेन

युक्रेन र मस्कोले शनिबार एकअर्कालाई दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया आणविक प्लान्टमा आक्रमण गरेको आरोप लगाएका छन् । उक्त आणविक प्लान्टमा गत साता  बारम्बार गोलाबारी गरिएको थियो । जापोरिज्जिया युरोपकै सबैभन्दा ठूलो आणविक प्लान्ट हो । प्लान्टलाई मार्चदेखि रुसले नियन्त्रणमा लिएको छ । उक्त प्लान्टमा सयौँ सेना तैनाथ गरेको र हतियार भन्डारण गरेको युक्रेनले रुसमाथि आरोप लगाएको छ ।‘इनरगोदारको सडकमा आफ्नो उपस्थिति सीमित गर्नुहोस् । रुसी अतिक्रमणकारीको नयाँ उत्तेजनाबारेमा जानकारी प्राप्त

युक्रेन भन्छ - रुसले ठूलो संख्यामा सर्वसाधारणलाई आफ्नो भूभागमा लग्यो

युक्रेनले केही मानिसहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनले दाबी गरेको छ । रुसले सर्वसाधारण नागरिक, पत्रकार, कार्यकर्ता र निर्वाचित अधिकारीहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेसचुकले बताइन् । ‘धेरै पादरीहरू, पत्रकारहरू, कार्यकर्ताहरू, मेयरहरू, र सामान्य नागरिकहरू नियन्त्रणमा छन् । उनीहरू युक्रेनको भूभागमा मात्र होइन  कुर्स्क, ब्रायनस्क, रोस्तोभजस्ता रुसी भूभागमा जबरजस्ती राखिएको छ’, भेरेश्चुकले भनिन् ।युक्रेन हमलामा सर्वसाधार

रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछः युक्रेन

एजेन्सी: किभ, २४ चैत । रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ । ‘रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र बलहरूले युद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ । रूसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको पनि अपडेटमा […]

पूर्वी युक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोज्दै रुसी सेना

युक्रेनमाथिको हमलाको आकार घटाएको बताएको रुसी सेनाले पूर्वी युक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । शनिबार राति एउटा भिडियो सम्बोधनमा उनले भने, ‘रुसी सेनाको लक्ष्य के हो ? उनीहरुले पूर्वमा दोनबास र दक्षिणी युक्रेनलाई नियन्त्रणमा लिन चाहन्छन् । ’आफूहरुको उद्देश्य देशको रक्षा गर्नु भएको उनले बताए । ‘हाम्रो लक्ष्य के हो त ? हामी आफैलाई, हाम्रो स्वतन्त्रता, हाम्रो भूभाग र हाम्रा नागरिकहरुको रक्षा गर्नु हो ।

रूसद्वारा युक्रेनी परमाणु केन्द्र नियन्त्रणमा

किभ : रूसले शुक्रबार युक्रेनी परमाणु केन्द्र नियन्त्रणमा लिएको छ। यो परमाणु केन्द्र युरोपकै सबैभन्दा ठूलो रहेको पनि अधिकारीले जानकारी दिएका छन्।आक्रमणका लागि युक्रेन आएका रूसी सुरक्षाकर्मीले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए। बम आक्रमणका कारण परमाणु केन्द्रमा आगलागी समेत भएको थियो।  त्यसपछि उनीहरूले त्यसलाई नियन्त्रणमा लिएका हुन्।रूसी सैनिकले जापोरिज्या परमाणु केन्द्र कब्जामा लिएको युक्रेनी निकायले पुष्टि गरेका हुन्। रूसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो ल

युक्रेन र रुसबीच दोस्रो चरण वार्ता आज, खेरसन रुसी नियन्त्रणमा

काठमाडौँ– युक्रेन र रुसका प्रतिनिधिहरुबीच दोस्रो चरणको वार्ता बेलारुसमा नेपाली समयअनुसार बिहीबार साँझ हुँदै छ। युक्रेनी वार्ताकार डेभिड अराखामियाले फेसबुकमा एक अपडेट गर्दै किभको न्यूनतम लक्ष्य मानवीय कोरिडोर स्थापना गर्नु भएको बताएका छन्। यसअघि युक्रेन र रुसबीच पहिलो चरणको वार्ता बेलारुसमा तीन दिनपहिले भएको थियो। मस्कोले दक्षिणका धेरै सहरमा घेराबन्दी जारी राखे पनि हालसम्म युक्रेनबाट […]