रूसद्वारा युक्रेनी परमाणु केन्द्र नियन्त्रणमा

किभ : रूसले शुक्रबार युक्रेनी परमाणु केन्द्र नियन्त्रणमा लिएको छ। यो परमाणु केन्द्र युरोपकै सबैभन्दा ठूलो रहेको पनि अधिकारीले जानकारी दिएका छन्।आक्रमणका लागि युक्रेन आएका रूसी सुरक्षाकर्मीले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए। बम आक्रमणका कारण परमाणु केन्द्रमा आगलागी समेत भएको थियो।  त्यसपछि उनीहरूले त्यसलाई नियन्त्रणमा लिएका हुन्।रूसी सैनिकले जापोरिज्या परमाणु केन्द्र कब्जामा लिएको युक्रेनी निकायले पुष्टि गरेका हुन्। रूसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो ल

सम्बन्धित सामग्री

युक्रेनी परमाणु केन्द्र रुसको कब्जामा

काठमाडौं- युक्रेनमाथी आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । यो परमाणु केन्द्र युरोपकै सवैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणका लागि युक्रेन आएका रुसी सुरक्षाकर्मीहरुले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए । बम आक्रमणका कारण परमाणु कोन्द्रमा आगलागी समेत भएको थियो । त्यसपछि उनीहरुले त्यसलाई नियन्त्रणमा लिएका हुन […]

युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसको कब्जामा

युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसले कब्जा गरेको छ । रुसले प्रहार गरेको बम विस्फोट हुँदा परमाणु केन्द्रमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा आइसकेको तर रुसी सेनाले परमाणु केन्द्र कब्जा गरेको युक्रेनी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आणविक केन्द्रमा रहेका कर्मचारीहरुले त्यहाँ रहेको पावर युनिटहरूको अवस्थाबारे निरीक्षण गरिरहेका छन् । आगलागीबाट प्लान्टमा कुनै क्षति भने नपुगेको आणविक ऊर्जा केन्द्रका प्रवक्ता एन्ड्री तुजलाई उदृत गर्दै बीबीसीले जनाएको छ । याे आणविक केन्द्रमा ६ देशका १...