किवी कप्तान केन विलियम्सनको त्यो रहस्यमय मुस्कान

सन् २०१९ को एकदिवसीय वर्ल्ड कपको फाइनललाई क्रिकेट इतिहासकै सबैभन्दा रोमान्चक खेलमध्ये एक भन्न सकिन्छ।फाइनलमा बेलायत र न्युजिल्यान्ड भिडेका थिए। क्रिकेटको जन्म भएको देश बेलायतले त्यसअघि ३ पटक फाइनल पुगेर पनि वर्ल्ड कपको ट्रफी उचाल्न सकेको थिएन।न्युजिल्यान्ड भने लगातार दोस्रो पटक वर्ल्ड कपको फाइनल खेल्दै थियो। त्यसअघि भएको सन् २०१५ को वर्ल्ड कपमा पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्डलाई उपाधि लिनबाट अष्ट्रेलियाले रोकेको थियो।त्यो फाइनल एउटा खेल मात्र थिएन दुई देशको भावना जोडिएको

सम्बन्धित सामग्री

आइज दसैँ [कविता]

केही क्षण भए नी मुस्कान छरेर जा । अनि मरेर जिउनेहरुलाई हाँसेर बाच्न सिकाएर जा । हे दसैँ,  यस रहस्यमय जीवनको  अरु एक बर्षको महत्व दर्शाएर जा । आइज दसैँ स्वागत छ ।