आइज दसैँ [कविता]

केही क्षण भए नी मुस्कान छरेर जा । अनि मरेर जिउनेहरुलाई हाँसेर बाच्न सिकाएर जा । हे दसैँ,  यस रहस्यमय जीवनको  अरु एक बर्षको महत्व दर्शाएर जा । आइज दसैँ स्वागत छ ।