एक सातामै सडक र पुलमा एक अर्बको क्षति

वेमौसमी वर्षाका कारण सडक र पुलमा १ अर्ब ५ करोड रुपैयाँको क्षति भएको छ । सडक विभागका अनुसार, कात्तिकको पहिलो साता आएको वर्षाका १ अर्ब ५ करोड रुपैयाँ क्षति भएको छ ।विभागका अनुसार यसै वर्षको जेठ २५ देखि असोज ३० सम्म २ अर्ब ३५ करोड रुपैयाँको बराबरको सडक र पुलमा क्षति भएको थियो भने पछिल्लो […]

सम्बन्धित सामग्री

कागखोलाको बाढीबाट एक अर्बको क्षति

मुस्ताङ : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा आएको बाढीले पुर्‍याएको क्षतिको विवरण १० दिनपछि आज सार्वजनिक गरिएको छ ।  वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रसको सहयोगमा सङ्कलन गरेको विवरणअनुसार बाढीले कागबेनीमा करिब एक अर्बको क्षत्ति पुर्‍याएकोे जनाएको छ ।भौतिक संरचना, स्थानीयवासी, भाडामा व्यवसाय गरी बस्ने व्यक्ति, मजदुर, कार्यालय र सङ्घरसंस्थाको समूहमा क्षतिको विवरण तयार पारिएको गाउँपालिका अध्यक्ष रिनजिन ग

पशुधनमा चालिस अर्बको क्षति

काठमाडौं, साउन २। नेपालका पशुमा ‘लम्पी स्किन’ रोग देखापरेको तीन वर्ष भयो तर यसबिचमा रोकथामको प्रभावकारी पहल हुन नसक्दा महामारीको रूप लिएको छ। नेपालमा पहिलो पटक २०७७ असारमा मोरङको सुन्दरहरैँचाका पशुमा लम्पी स्किन रोग देखिएको थियो। अहिले लम्पीले प्रभाव नपारेको कुनै जिल्ला छैन। आर्थिक वर्ष २०७७/७८ मा आठ जिल्लाका ११ पालिकामा फैलिँदा यसको क्षति दर […]

बाढीले जलविद्युत् आयोजनामा २० अर्बको क्षति

काठमाडौं, असार ७ । नेपालको पूर्वीक्षेत्रमा आएको विनाशकारी बाढीले तीन जिल्लामा रहेका २३ जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। बाढीको कारणले निर्माण सम्पन्न तथा निर्माणाधीन २३ जलविद्युत् आयोजनामा २० अर्ब रूपैयाँभन्दा धेरैको क्षति भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का उपमहासचिव प्रकाशचन्द्र दुलालले पूर्वीक्षेत्रमा आएको विनाशकारी बाढीले २३ जलविद्युत् आयोजना प्रभावित हुँदा २० अर्ब भन्दा […]

सुनसरी–मोरङ औद्योगिक करिडोरमा अढाइ अर्बको क्षति

हरिहर नेपाल, विराटनगर । बेमौसमी वर्षापछि आएको बाढीका कारण सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा करिब अढाइ अर्बको क्षति भएको छ । ४१ वटा उद्योगमा बाढी र वर्षाको पानी पस्दा दुई अर्ब ४८ करोड ८९ लाख ८ हजार रुपियाँ बराबरको क्षति भएको उद्योग संगठन मोरङले जनाएको छ । अचानक आएको बाढीका कारण ठूलो क्षति पुगेको उद्योग संगठन […]

सडकमा झन्डै चार अर्बको क्षति

काठमाडौं, कार्तिक ८ । यो वर्षको वर्षायामदेखि कात्तिकको बेमौसमी पानी पर्दासम्म मुलुकभरका सडक तथा पुलहरू भत्किँदा झन्डै चार अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ । जेठ मसान्तदेखि परेको पानी र कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण मुलुकभरका सडक तथा पुलहरूमा उक्त रकम बराबरको क्षति पुगेको हो । कात्तिकमा परेको अविरल वर्षाका कारण एक अर्ब […]

लुम्बिनी प्रदेशमा ५ अर्बको क्षति

गत सोमबारदेखि ३ दिनसम्म परेको वर्षाका कारण लुम्बिनी प्रदेशमा पाँच अर्ब बराबरको कृषि उत्पादना क्षति पुगेको ठहर लुम्बिनी प्रदेश सरकारले गरेको छ ।प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै वर्षाका कारण प्रदेशका किसानहरुको पाँच अर्ब मूल्य बराबरको बालीमा क्षति पुगेबाट प्रदेश सरकारलाई अत्यन्त दुःखी बनाएको बताएका छन् ।“लुम्बिनी प्रदेशमा बर्दियालगायतका जिल्लामा ३६ हजार […]

मेलम्ची आयोजनामा झण्डै दुई अर्बको क्षति

११ साउन, काठमाडौं । बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक रुपमा गरिएको अनुमानअनुसार एक अर्ब ८८ करोडको क्षति भएको देखिएको हो । आयोजनाले चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले हालसालै बनाइसकेको स्थायी बाँधमा सामान्य मात्रै क्षति पुगको […]

मेलम्ची खानेपानी आयोजनामा दुई अर्बको क्षति

काठमाडौं। असार पहिलो साता सिन्धुपाल्चोकमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा दुई अर्बको क्षति पुर्याएको आँकलन गरिएको छ। आयोजनाका प्रवक्ता राजेन्द्र पन्तीले भने, “आयोजनाको हेडबक्स सुरुङ, मुहान र मेलम्ची खोलामा क्षति पुगेको छ। यस्तै, हेडबक्ससम्म पुग्ने पुल पनि बगाएको छ।” प्राविधिकहरुले गरेको सर्वेबाट दुई अर्ब क्षति भएको तथ्य आएको र यो अझै बढ्न सक्ने पन्तीले जानकारी दिए।

नासोँमा बाढीपहिरोबाट एक अर्बको क्षति

मनाङ – अविरल वर्षासँगैको बाढीपहिरोबाट जिल्लाको नासोँ गाउँपालिकामा जलविद्युत् आयोजना र सडक भत्किँदा एक अर्बभन्दा बढीको भौतिक क्षति भएको छ। जेठ १४ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट गाउँपालिकामा एक अर्ब एक करोड ८३ लाख बराबरको सार्वजनिक भौतिक सम्पत्तिमा क्षति भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका सूचना अधिकारी गोविन्द रानाभाटका अनुसार सबैभन्दा धेरै सडकमा ८३ […]

अर्थतन्‍त्रमा ३ खर्बको क्षति, पहिलेकै अवस्थामा पुर्‍याउन ६ खर्ब चाहिने

कोरोना भाइरस महामारीका कारण नेपालको अर्थतन्‍त्रमा ३ खर्ब २२ अर्बको उत्पादनमा क्षति पुगेको एक अध्ययनले देखाएको छ।