काठमाडौँ - मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ निर्विरोध हुने भएका छन् । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएपछि दीपक मनाङे भनेर चिनिने गुरुङ निर्विरोध निर्वाचित हुने भएका हुन् ।
दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका ...