दिपक मनाङे निर्विरोध निर्वाचित

काठमाडौं : मनाङको प्रदेशसभा–२ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन्।सो क्षेत्रबाट उम्मेदवार दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका हुन्।निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ। दोर्जे पनि स्वतन्त्र उम्मेदवार थिए। 

सम्बन्धित सामग्री

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

पोखरा : मनाङ २ बाट  निर्विरोध निर्वाचित भएका गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै मनाङेले आफू एकीकृत समाजवादीमा रहेको बताएका हुन्।

मनाङ प्रदेश सभा ‘ख’ मा दिपक मनाङे निर्विरोध सांसद निर्वाचित

काठमाडौं। मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन्। मनाङको प्रदेशसभा निर्वाचन ‘ख’मा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका हुन्। उक्त क्षेत्रबाट मनाङेसँगै दोर्जे लामा गुरुङले पनि उम्मेदवारी दिएका थिए। दोर्जेले उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध निर्वाचित भएका हुन्।

प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित

काठमाडौं। प्रदेशसभा सदस्यमा मनाङ क्षेत्र नं.ख बाट दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन्। सम्बन्धित निकायको अनुमतिबिना ड्रोन उडाउनेलाई गृह मन्त्रालयले कारवाही गर्ने घोषणा गरेको छ। डेंगीका बिरामी बढेसँगै धादिङमा सिटामोलको अभाव भएको छ। विपद्का घटनामा परी एक सातामा ४६ जनाको मृत्यु भएको छ। वर्षाको कारण पर्वतमा धान उत्पादन घट्ने विज्ञको अनुमान लगाएका छन्।

मनाङबाट प्रदेशसभा सदस्य दिपक मनाङे निर्विरोध निर्वाचित हुने

काठमाडौं। मनाङबाट प्रदेशसभा सदस्य दिपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन्। उनको मात्र उम्मेदवरी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएका हुन्। उनको क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यलयमा निवेदन दिएसँगै मनाङ निर्विरोध निर्वाचित हुने भएका हुन्। निर्वाचन कार्यालयले यसको औपचारिक निर्णय आज दिउँसो १ बजेभित्र गर्ने भएको छ।

प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध !

काठमाडौं । मनाङ प्रदेशसभा ‘२’ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दिपक मनाङे) निर्विरोध निर्वाचित हुनु हुनेभएको छ । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ निर्विरोध हुनु हुनेभएको हो । यद्यपि निर्वाचन कार्यालयले यसको औपचारिक निर्णय आजै १ बजेपछि गर्ने भएको छ । […]

दिपक मनाङे निर्विरोध निर्वाचित

मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार दिपक मनाङे (राजीव गुरुङ )  निर्विरोध निर्वाचित भएका छन् । मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङेका एक मात्र प्रतिस्पर्धीले उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन्।मनाङे  विरुद्द  दार्जे लामा गुरुङले उम्मेदवारी दिएका थिए । तर दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिए सँगै मनाङेको एक मात्र उम्मेदवारी कायम रहेकोले उनी निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले आज नै यसको औपचारिक घोषणा गर्ने भएको छ । सो क्षेत्रमा मनाङेलाई सुरुमा गठबन्धनले सहयोग गरेको थियो।  तर उनले आफुले गठबन्धन छोडेको बताएपछि एमालेले उनलाई सहयोग गर्दै आफ्नो उम्मेदवार नउठाएको हो । मनाङे यस अघि पनि सोहि क्षेत्रबाट प्रदेश सांसद जितेका थिए । मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवार थिए । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार बन्दा मनाङे युवा तथा खेलकुद मन्त्री बनेका थिए । पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि मनाङेले गठबन्धनलाई सहयोग गर्दै कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारलाई समर्थन गरे । हाल पनि मनाङे कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री छन् ।

प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध

काठमाडौँ - मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ निर्विरोध हुने भएका छन् । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएपछि दीपक मनाङे भनेर चिनिने गुरुङ निर्विरोध निर्वाचित हुने भएका हुन् । दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका ...

प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध

काठमाडौँ - मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ निर्विरोध हुने भएका छन् । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएपछि दीपक मनाङे भनेर चिनिने गुरुङ निर्विरोध निर्वाचित हुने भएका हुन् । दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका ...

दिपक मनाङे निर्विरोध निर्वाचित

काठमाडौं, २६ असोज । प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । मनाङबाट दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएसँगै पुर्व मन्त्री समेत रहेका मनाङे निर्विरोध निर्वाचित भएका हुन ।

प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित

२६ असोज, पोखरा । मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि दिपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो । कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । […]