काठमाडौँ – नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्। उनले आइतबार परराष्ट्रमन्त्रीको शपथ लिने बताइएको छ। स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साउदको नाम बुझाइसकेका छन्। आइतबार दिउँसो ३ बजे साउदले परराष्ट्रमन्त्रीको शपथ लिनेछन्। प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको बुझिएको छ। आन्तरिक किचलोका कारण […]