कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, शल्यक्रियाको तयारी

कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । उनकाे पारिवारिक स्राेतका अनुसार उनकाे स्वास्थ्यमा समस्या देखिएपछि गएराति वीर अस्पताल लगिएको थियो ।