सुदूरपश्चिम एमालेका पाँच बागी उम्मेदवार पार्टीबाट निष्कासित

काठमाडौँ- नेकपा एमालेले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नहरने गरी निष्काशन गरेको हाे। एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले प्रदेश कमिटी सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका […]

सम्बन्धित सामग्री

‘पार्टीबाट जित्ने र स्वतन्त्र मेयरको काम गर्ने तरिका फरक हुँदोरहेछ’

२७ वैशाख, धनगढी । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभर स्वतन्त्र उम्मेदवारहरूको लहर थियो । देशका धेरै स्थानीय तहमा विभिन्न राजनीतिक दलबाट बागी उम्मेदवार बनेर होस् वा राजनीतिक दलको आवद्धता त्यागेर नै किन नहोस्, धेरैले स्वतन्त्र रूपमा उम्मेदवारी दिए । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी उपमहानगरपालिकामा पनि विवेकशील साझा पार्टीको प्रदेश संयोजकबाट राजीनामा दिंदै […]

सन्दीप लामिछानेलाई थप ७ दिन हिरासत राख्ने प्रहरीको तयारी

काठमाडौं।गुल्मी २ बाट बागी उम्मेदवार काँग्रेस नेता दामोदर भुसालले उम्मेदवारी निष्क्रिय गराए।चालु आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोजसम्म साढे १५ प्रतिशत बजेट खर्च भयो। प्रत्यक्षतर्फ कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सकिएको छ। सन्दीप लामिछानेलाई थप ७ दिन हिरासत राख्ने प्रहरीले तयारी गरिरहेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलनमा जुनमाया छन्त्यालले राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितिन्।

एमाले सुदुपश्चिमद्धारा पाँच बागी उम्मेदवार कारवाहीमा

धनगढी– नेकपा एमाले सुदूरपश्चिम कमिटीले पार्टीले टिकट दिएका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको प्रेस विज्ञप्तिमार्फत जनाईएको छ । । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जारी गरेको विज्ञप्ति अनुसार प्रदेश कमिटी […]