सर्वोच्च परिसरमा वकिलको बयान : न्याय पाउन न्यायाधीश किन्नुपर्छ ! (भिडियोसहित)

न्यायपालिका शुद्धीकरणका लागि भन्दै कानुन व्यवसायी र सर्वोच्च अदालतकै न्यायाधीशहरूले आन्दोलन थालेको करिब ३ साता पुग्यो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामासहित न्यायपालिका शुद्धीकरणका लागि गोलाप्रथाबाट पेसी तोक्ने, विचौलियाको अन्त गर्ने लगायतका माग राख्दै नेपाल बारले सुरु गरेको आन्दोलनमा न्यायाधीशहरूले पनि बेञ्च बहिष्कार गरेर साथ दिएका छन् ।बिहीबार सर्वोच्च अदालत परिसरमै धर्नामा रहेका अधिवक्ताहरूमाथि प्रहरी धरपकड भएपछि शुक्रबारदेखि बारले सर्वोच्च अदालतको मुख्य गेटमै धर्ना सुरु गरेको

सम्बन्धित सामग्री

न्यायाधीश भट्टराईलाई तानियो सर्वोच्च

काठमाडौँ । न्यायपरिषदले धनुषाका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईलाई सर्वोच्च अदालतमा काजमा तानेको छ । उनले गरेको एक फैसला विवादित भएपछि उनलाई कामकाजबाट अलग गर्दै सर्वोच्च अदालतमा तानिएको हो । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले उनलाई सर्वोच्च अदालतमा काजमा तानिएको बताए । व्यक्ति हत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा उजुरी […]

न्यायाधीश भट्टराईलाई जिम्मेवारीमुक्त गरी काजमा सर्वोच्च तानियो

२७ असार, काठमाडौं । न्यायपरिषदले धनुषाका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईलाई सर्वोच्च अदालतमा काजमा तानेको छ । उनले गरेको एक फैसला विवादित भएपछि उनलाई कामकाजबाट अलग गर्दै सर्वोच्च अदालतमा तानिएको हो । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले उनलाई सर्वोच्च अदालतमा काजमा तानिएको बताए । व्यक्तिहत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा […]

विवादित फैसला गर्ने अछामका न्यायाधीश सर्वोच्च तानिए

धनगढी : अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदालत काजमा तानिएको छ। कैफियत (विवादास्पद) फैसला गरेको भन्दै आइतबार जोशीलाई सर्वोच्च अदालत काजमा तानिएको हो।बलात्कार मुद्दामा जाहेर दिने किशोरीलाई नै ३ वर्ष ६ महिना कैदको फैसला गरेपछि जोशीको उक्त फैसला विवादित बनेको थियो। फैसला विवादित बनेपछि उनलाई छानबिनका लागि तत्काल जिम्मेवारीबाट हटाएर सर्वोच्च तानिएको बताइएको छ।सर्वोच्च अदालतबाट आइतबार नै अछाम जिल्ला अदालतमा न्यायाधीश जोशीलाई काजमा तान्ने पत्र पठाइएको थियो। कामु प्रधा

अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश

काठमाडौँ । अमेरिकाको सर्वोच्च अदालतको २ सय ३३ वर्षको इतिहासमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छन् । अमेरिकी सिनेटले ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेको छ । सर्वोच्च अदालतको ९ सदस्यीय बेन्चमा बस्ने ज्याक्सन पहिलो अश्वेत महिला बन्नेछिन् । राष्ट्रपति जो बाइडेनले आफ्नो चुनावी अभियानको क्रममा सर्वोच्च अदालतमा अश्वेत महिला न्यायाधीश नियुक्त […]

अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश

अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा पहिलोपटक अश्वेत महिला न्यायाधीश बन्ने पक्का भएको छ । न्यायाधीश कटान्जी ब्राउन ज्याक्सनको नाम सर्वोच्च अदालतका लागि लागि माथिल्लो सदन सिनेटले बिहीबार अनुमोदन गरेको हो । अमेरिकी सर्वोच्च अदालतको २३३ वर्षको इतिहाउमा ज्याक्सन ९ सदस्य रहेको बेन्चमा बस्ने पहिलो अश्वेत महिला न्यायाधीश बन्ने भएकी हुन् । तीन रिपब्लिकन सिनेटरले आफ्नो पार्टीगत […]

पाकिस्तानी सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश

एजेन्सी, १० माघ। पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश नियुक्त भएकी छिन् । न्यायाधीश आयसा मलिकले आज (सोमबार) सर्वोच्च आदलतको न्यायाधीशको सपथ लिएकी हुन् । बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए । सर्वोच्चका प्रधान […]

पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश

पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश नियुक्त हुनुभएको छ । लाहोर उच्च अदालतकी न्यायाधीश आयशा मलिकले आउँदो सोमवार पाकिस्तानी सर्वोच्च अदालतको न्यायाधीश पदको शपथ लिने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति आरिफ अल्वीले हिजो न्यायाधीश मलिकको बढुवा र सर्वोच्च अदालतमा नियुक्तिको अनुमोदन गर्नुभएको हो । पाकिस्तानको न्यायिक आयोगले जनवरी महिनाको सुरुमा उहाँको नाम सिफारिस गरेको थियो । उहाँको कार्यकाल सन् २०३१ सम्म रहनेछ । वरिष्ठताका आधारमा उहाँ सन् २०३० मै प्रधानन्यायधीश बन्नुहुनेछ । कट्टर मुस्लिम देश भ...

पाकिस्तानी सर्वोच्च अदालतमा महिला न्यायाधीश

इस्लामावाद : लाहोर उच्च अदालतकी न्यायाधीश आयशा मलिक पाकिस्तानको सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश बनेकी छन्। उनले सोमबार शपथ लिने तय भएको छ।पाकिस्तान जस्तो कट्टर मुस्लिम देशको इतिहासमा सर्वोच्च अदालतमा महिला न्यायाधीश हुनु महत्त्वपूर्ण क्षण भएको बताइएको छ।शुक्रबार राष्ट्रपति आरिफ अल्वीले न्यायाधीश मलिकको बढुवालाई अनुमोदन गरेका थिए र उनको नियुक्ति शपथ लिनेबित्तिकै लागू हुनेछ।सर्वोच्च अदालतमा नियुक्तिसम्बन्धी द्विदलीय संसदीय समितिले ५५ वर्षीया न्यायाधीशलाई बढुवा गर्न अनुमोदन गरेको दुई दि

पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश

पाकिस्तानको न्यायीक इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा महिला न्यायाधीसका लागि बाटो खुला भएको छ । त्यहाँको सर्वोच्च अदालतले पहिलो महिला न्यायाधीश आयशा मलिकको नियुक्तिको बाटो खुला गरेको हो । उच्चस्तरीय न्यायिक समितिले लाहौर उच्च अदालतकी न्यायधीश आयशा मलिकलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि स्वीकृति प्रदान गरेको हो ।वास्तवमा, आफ्नो मिहिनेत, लगन र इमान्दारीको आडमा नै आयशा मलिक पाकिस्तानको सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश बन्न लागेकी हुन् । देशको न्यायिक आयोगले उनको नाममा मञ्जुरी दिएको

सर्वोच्च र उच्चमा न्यायाधीश नियुक्ति, विवादास्पद पनि सिफारिस सूचीमा

न्यायपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।  सर्वोच्च अदालतमा २ र उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस  भएको हो ।...