पाकिस्तानी सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश

एजेन्सी, १० माघ। पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश नियुक्त भएकी छिन् । न्यायाधीश आयसा मलिकले आज (सोमबार) सर्वोच्च आदलतको न्यायाधीशको सपथ लिएकी हुन् । बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए । सर्वोच्चका प्रधान […]