२६ फागुन, काठमाडौं। ‘रियल मड्रिड अझै जीवित छ’, ३४ वर्षीय स्ट्राइकर करिम बेन्जेमाले भने । जसले च्याम्पियन्स लिगको नकआउट चरणमा पेरिस सेन्ट जर्मेइन-पीएसजी)लाई स्तब्ध पार्न दोस्रो हाफमा ह्याट्रिक पूरा गरे । केलियन एम्बाप्पेले ३९औं मिनेटमा गोल गरेपछि पीएसजी समग्रमा २-० ले अघि बढेको थियो । अघिल्लो महिना भएको पहिलो लेगमा पीएसजीले १–० को होम जित […]