देउवाको घुर्की : यस्तै हो भने फेरि सभापति हुन्छु

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई फेरि सभापति हुने मन नभएको तर निहुँ खोजे फेरि विधान संशोधन गरेर सभापति हुने घुर्की लगाएका छन् । बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा नेताहरुले सभापति देउवाको आलोचना गर्दै चुनावमा गठबन्धन गर्न आवश्यक नभएको बताएका थिए । केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले गठबन्धन गरेर चुनाव त जितिएला […]

सम्बन्धित सामग्री

कांग्रेस सभापति देउवा अस्वस्थ

कांग्रेस सभापति शेरबहादुर देउवा अस्वस्थ भएका छन्। सभापति देउवाले १३ असोजदेखि राजनीतिक भेटघाट गरेका छैनन्।  १० असोजदेखि उनलाई रुघाखोकी र टन्सिल भएको छ। धुम्बाराहिस्थित निवासमा स्वास्थ्यलाभ गरिरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन...

आरजुले किन रोजिन् कृषि समितिको सभापति ?

११ भदौ, काठमाडौं । प्रतिनिधिसभाको १० वटा विषयगत समितिले सोमबार सर्वसम्मत रुपमा सभापति पायो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भइन् नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा । सभापति भएपछि उनले सबैसँग समन्वय गरेर समितिलाई प्रभावकारी बनाउने बताएकी छन् । आरजुले भनिन्, ‘जति पनि माननीय हुनुहुन्छ, आफ्नो एरियामा पोख्त, ज्ञानी, अनुभवी हुनुहुन्छ […]

सभापति देउवा स्वदेश फिर्ता

काठमाडौं, ९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। उपचारका लागि सिंगापुर गएका सभापति देउवा शुक्रबार राति काठमाडौं आइपुगेका हुन्। सभापति देउवासँगै उनी पत्नी आरजु राणा र सहयोगी स्वदेश फर्किएका हुन्।

क्षेत्रीय सभापति बस्नेतमाथि हातपात

निर्वाचनको विषयमा विवाद हुँदा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति विनोद बस्नेतमाथि हातपात भएको छ। बस्नेत नेपाली काँग्रेसको क्षेत्रीय सभापति तथा विराटनगर–३ का निवर्तामान वडाध्यक्षसमेत हुन्।...

उपसभापति खड्का काँग्रेसको कार्यवाहक सभापति

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन्। प्रधानमन्त्री देउवा भारत सरकारको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्लीतर्फ प्रस्थान गरेकाले काँग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकेको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं पार्टी सभापति देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा […]

म सबैको सभापति हुँ, सबैको भावना समेटेर हिँड्छु : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई समेटेर लैजाने बताएका छन् । सभापति देउवाले आफु सबैको सभापति भएको बताउँदै सबैको भावना समेटेर हिँड्ने बताए ।पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सबैको भावनालाई सम्बोधन हुने बताए । सभापति देउवाले भने, ‘म सबैलाई समावेश गरेर, सबैको सभापति बनेर, पार्टीमा सबैको भावना समेटेर हिँड्छु ।’प्रधानमन्त्री समेत रहेका सभापति

म सबैको सभापति हुँ, समान व्यवहार गरेर अघि बढ्छु : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सबै कांग्रेसीको सभापति बनेर कांग्रेसलाई अगाडी बढाउने बताउनुभएको छ । शनिबार कांग्रेसका नवनिर्वााचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सबैलाई समान व्यवहार गरेर आफूलाई सिंगो कांग्रेसको सभापतिका रूपमा उभ्याउने बताउनुभयाे । सभापति देउवाले आफूलाई सबैको मतको कदर भएकाे पनि बताउनुभयो । यसैगरी […]

अब देउवा हामी सबैको सभापति हो : गगन थापा

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगन थापाले अब शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताएका छन् । महाधिवेशन अघि अलग विचार समूहबाट आफूहरु प्रत्यासी रहेको र प्रतिस्पर्धा गरेको भए पनि चुनावपछि भने अब देउवा सिंगो पार्टीको सभापति भइसकेका कारण आफूहरु सबैको सभापति भएको उनले बताए ।उनले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन भएकोमा खुशी प्रकट गरे । आफूहरुले यही लोकतान्त्रिक अभ्यास खोजेको पनि उनले प्रस्ट पारे । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदा सभापति पदका उम्मेदवार तथ

म अन्तिमपटक पार्टीको सभापति बन्न चाहन्छु : सभापति देउवा

काठमाडौँ, २० मङ्सिर। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अब आफू अन्तिमपटक पुनः पार्टीको सभापति बन्न चाहेको इच्छा व्यक्त गरेका छन् । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले आसन्न महाधिवेशनबाट आफू अन्तिम पटकका लागि कांग्रेसको सभापति हुन चाहेको इच्छा व्यक्त गरेका हुन्। उनले भने, ‘म पार्टीको विधानबमोजिम एकपटक सभापति बन्न चाहेको […]