आरजुले किन रोजिन् कृषि समितिको सभापति ?

११ भदौ, काठमाडौं । प्रतिनिधिसभाको १० वटा विषयगत समितिले सोमबार सर्वसम्मत रुपमा सभापति पायो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भइन् नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा । सभापति भएपछि उनले सबैसँग समन्वय गरेर समितिलाई प्रभावकारी बनाउने बताएकी छन् । आरजुले भनिन्, ‘जति पनि माननीय हुनुहुन्छ, आफ्नो एरियामा पोख्त, ज्ञानी, अनुभवी हुनुहुन्छ […]

सम्बन्धित सामग्री

एमालेमा ‘यूटर्न’ भएका किरणलाई संसदीय समितिको सभापति उपहार

१४ भदौ, जनकपुरधाम । प्रतिनिधिसभाका ११ संसदीय समिति मध्ये प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को भागमा सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक समिति पर्‍यो । लेखा समितिको सभापति ऋषिकेश पोखरेल बने भने महिला तथा सामाजिक समिति सभापति किरणकुमार साह बनेेका छन् । महिला तथा सामाजिक समितिको सभापति बनेका किरण रौतहट क्षेत्र नं. २ बाट स्वतन्त्र जितेका […]

लुम्बिनी प्रदेशः भागबण्डा नमिल्दा विषयगत समितिको सभापति चयनमा विलम्ब

लुम्बिनी प्रदेश सरकार विस्तारमा भइरहेको ढिलाइले प्रदेशसभाको विषयगत समितिको सभापति चयन गर्ने काम पनि प्रभावित भएको छ। सत्तारूढ दलहरूबीचमा मन्त्रालय बाँडफाँडको विषयमा कुरा नमिल्दा त्यसको प्रभाव संसदको विषयगत समितिको सभापति चयनमा पनि परेकाे हाे। सत्तारूढ दलभित्र मन्त्रालय र विषयगत समितिको सभापति चयनलाई सँगसँगै टुंग्याउन खोजेपछि सभापति चयनको प्रक्रिया नटुंगिएको जनाइएको छ। २०७४ सालको प्रदेशसभा नियमावलीमा […]

संसदको अवरोध हटे संसदीय समितिको सभापति चयनको प्रक्रिया अगाडि बढाउने तयारी

सभामुख देवराज घिमिरेले संसदको अवरोध हटेमा संसदीय समितिको सभापति चयनको प्रक्रिया अगाडि बढाउने तयारी गरेका छन् ।

शीर्ष तीन दलबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति

काठमाण्डाै - शीर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ । सभामुखसहितको शीर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटो भन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताउनुभएको हो । उहाँले छलफलमा संसदीय समितिको सभापति छिटो टुङ्ग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशील, स्तरीय बनाउने बारेमा पनि छलफल भएको बताउनु भयो । उहाँले संसदीय समितिका सभापति चयन गर्नेकुरामा तीन दलका नेताहरु गम्भीर भएको बताउनु भयो । उहाँले भन्नु...

एमालेले माग्यो संसदबाटै लेखा समितिको सभापति

काठमाडौं।एमालेले संसदबाटै लेखा समितिको सभापति माग गरेको छ।नेपालमा करदाताको सङ्ख्या ४० लाख पुगेको छ।कमल थापाले गाई चुनाव चिह्न माग्दै सर्वोच्च अदालतमा मुद्दा हालेका छन्।नेप्से परिसूचक १४.७१ अंकले बढेको छ र ललितपुरमा १५ जनामा डेँगुको संक्रमण पुष्टि देखिएको छ।

संसदबाटै एमालेले माग्यो लेखा समितिको सभापति

काठमाडौँ- प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभाबाटै सार्वजनिक लेखा समितिको सभापति पदमा सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सांसद रहेको भनी प्रश्न उठाएको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्रप्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए । तर, सरकारमा गएको एक वर्षसम्म लेखा समितिको सभापति कांग्रेसले नछाडेको भनी […]

संसदबाटै एमालेले माग्यो लेखा समितिको सभापति

काठमाडौँ – प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभाबाटै सार्वजनिक लेखा समितिको सभापति पदमा सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सांसद रहेको भनी प्रश्न उठाएको छ। बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्रप्रसाद गौत्तमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए। तर, सरकारमा गएको एक वर्षसम्म लेखा समितिको भापति कांग्रेसले नछाडेको भनी प्रश्न […]

संसदबाटै एमालेले माग्यो लेखा समितिको सभापति

३० असार, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाबाटै सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दाबी गरेको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्र प्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए । तर, सरकारमा गएको एक बर्षसम्म लेखा समितिको सभापति कांग्रेसले नछाडेको भनी […]

प्रदेशसभाको दुई विषयगत समितिको सभापति पदका लागि मतदान हुँदै

मधेस प्रदेशअन्तर्गतका दुईवटा विषयगत समितिको सभापति पदका लागि आज प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ९ बजे बस्ने प्रदेशसभाको बैठकमा कृषि तथा भूमि व्यवस्था समिति सभापतिका लागि मतदान हुनेछ भने दिउँसो १ बजे सार्वजनिक लेखा समितिको सभापति पदका लागि मतदान हुने कार्यतालिका छ ।लामो समयदेखि रिक्त प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समिति सभापति पदमा सत्तागठबन्ध र प्रतिपक्षी गठबन्धनका तर्फबाट चार जनाले उम्मेदवारी दर्ता गराएपछि मतदान हुन लागेको हो । स