संसद्को गरिमा बचाइराख

मंसिर २८ गते मंगलबारबाट संसद्को हिउँदे अधिवेशन प्रारम्भ भए पनि यसले भित्री र बाहिरी संकट एकैपटक झेल्नुपर्दा अब संसद् नै कमजोर हुँदै जाने त होइन भन्ने आशंका सिर्जना हुन गएको छ । संसद् प्रारम्भ हुँदाकै बखत संसद्भित्र प्रतिपक्षीदल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले वर्षे अधिवेशनमा उठाएका आफ्ना मागहरूलाई निरन्तरता दिएर संसद्भित्र विरोध र अवरोध गरिरहेको छ […] The post संसद्को गरिमा बचाइराख appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

राष्ट्रियसभामा सोमबारदेखि २० नयाँ सांसद

राष्ट्रियसभाको छ वर्षे कार्यअवधि पूरा हुनै लागेका सदस्यले संसद्को ओज र गरिमा खस्केको बताएका छन्।...

संसद्को गरिमा जोगाउन सांसद तत्पर रहनुपर्छ : सांसद बस्नेत

काठमाडौँ- मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक निकायमा पुगेका सांसद जनताका आवाज सम्बोधन गर्न तथा कानुनी शासनको पालनातर्फ उन्मुख हुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत बताउँछिन् । संसद्को गरिमा जोगाउन सांसद सधैँ तत्पर रहनुपर्ने उनको भनाइ छ ।   सांसद बस्नेतले गरिमामय संसद्मा आइसकेपछि देश र जनताक...

नेकपा एस बैठक - पार्टी नेतृत्वप्रति नेताहरूकाे असन्तुष्टि

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का नेताहरूले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।काठमाण्डाैकाे आलोकनगरमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा आइतवार स्थायी समिति बैठकमा बोल्ने नेताहरूले संसद्को गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् । उनीहरूले संसद् बैठक नै बस्न नदिने काम गरिरहेको भन्दै नेकपा एमालेको पनि आलोचना गरेका थिए ।संसद्को भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्...

संसद्को गरिमा रास्वपा र स्वतन्त्रले धानेका छन् : अमरेश

काठमाडौं : स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसद्को गरिमा राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र सांसद्ले धानेको बताएका छन्।आइतबार प्रतिनिधिसभामा भइरहेको संयुक्त बैठकमा संसदीय समिति नियमावली मस्यौदामा दफाबार छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।संसद्‍मा सरकारको उपस्थिति र जनताको  लागि डलिभरी सिन्डिकेट प्रणालीले ध्वस्त बनाएको उनले बताएका हुन्।  संसद्का समितिमा स्वतन्त्र सांसद्हरूलाई अलग्याइएको र यसरी संसद् चल्न नसक्ने उनको भनाइ छ।देशमा शिक्षा स्वास्थ्यमा सिन्डिकेट छ।

‘शून्य समयमा उठेका विषयप्रति सरकार जवाफदेही नहुँदा संसद्को गरिमा घट्यो’

सांसद एनपी साउदले संसद्को शून्य समयमा उठेका विषयमा सरकारका मन्त्रीहरू जवाफदेही नहुँदा संसद्को गरिमा

सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : सभामुख गौतम

प्रदेश नं १ का सभामुख बाबुराम गौतमले सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमि निकै महत्वपूर्ण हुने बताउनुभएको छ । संसदीय पत्रकार मञ्च विराटनगरद्वारा सोमबार आयोजित सम्मान तथा अन्तरक्रियामा उहाँले जनताका आवाजलाई सरकारसम्म र सरकारका नीति तथा कार्यक्रम जनतासम्म पुर्याउने सञ्चारमाध्यम जहिले पनि गम्भीर रहनुपर्ने बताउनुभयो । उपसभामुख सृजना दनुवारले संसद्को भूमिका जनपक्षीय भएमा यसको महत्व बढेर …

संसद्को अवरोध खुलाउन पहल गर्छु : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गराउन नेकपा एमाले सँग छलफलको लागि तयार रहेको बताएका छन् ।सभामुख सापकोटाले संसद चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताए् । उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताए । सभामुख सापकोटाले आफूले सकेसम्म […]

कांग्रेसले संसद्को गरिमा बढाउँछ : रिजाल

नेपाली कांग्रेका नेता मीनेन्द्र रिजालले संसद्को गरिमा बढाउने र विपक्षप्रति सम्मान भाव देखाउन आफ्नो पार्टीले कुनै कन्जुस्याइँ नगर्ने बताएका छन् ।

हाम्रो पार्टीले संसद्को गरिमा बढाउँछ: डा. रिजाल

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले संसद्को गरिमा बढाउने र विपक्षप्रति सम्मान भाव देखाउन आफ्नो पार्टीले कुनै कन्जुस्याइँ नगर्ने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा मत जाहेर गर्दै उनले लोकतन्त्रलाई जोगाउने र मुलुकको समृद्धिको बाटोमा अघि बढ्न सबैसँग सहकार्य गर्ने […]

नेता रिजालको चुनौती: अब हेर्नुस् सत्ता कसरी चल्छ, बिपीको पार्टी हो

काठमाडौं। नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्ता कसरी चल्छ अब जनताले देख्न पाउने चुनौती दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद्को गरिमा बढाउँदै सरकारले सत्ता सञ्चालन गर्ने बताए । “प्रतिपक्ष त कस्तो चल्ला हेर्दै गरौला, सत्ता कस्तो चल्छ भन्ने कुरा अब नेपाली जनताले हेर्छन्।’ उनले आफ्नो पार्टी बिपी कोइरालाको भएको भन्दै संसद्को गरिमा बढाउने काम गर्ने उल्लेख गरे।