सूर्यनाथलाई हेमबहादुर मल्ल सम्मान

काठमाडौं, (नेस) वि.सं. २०७६ सालको हेम बहादुर मल्ल सम्मान अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायलाई प्रदान गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल जन–प्रशासन संघले संयुक्त रूपमा राष्ट्रपति भवनमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यायलाई उक्त सम्मानबाट सम्मानित गर्नुभएको हो । समारोहमा उपाध्यायले राज्यको उच्च ओहदामा रही सार्वजनिक सेवा प्रवाह […]

सम्बन्धित सामग्री

‘हेमबहादुर मल्ल सम्मान’ प्रधान र आचार्यलाई

काठमाडौं– हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिएको छ। सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत नेपाल जनप्रशासन सङ्घले आज आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रधानलाई २०७७ र आचार्यलाई २०७८ सालको सम्मान प्रदान गरेका हुन् ।  सम्मानको राशि जनही दुई लाख रुपैयाँ रहेको छ । प्रधानले करिब […]

न्हुच्छे प्रधान र आचार्यलाई हेमबहादुर मल्ल पुरस्कार

नेपाल जन प्रशासन संघले गोरखबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई हेमबहादुर मल्ल सम्मानबाट सम्मानित गरेको छ । राजधानीमा बुधबार एक कार्यक्रम आयोजना गरी २०७७ सालको सम्मान न्हुच्छे प्रधानलाई र २०७८ को आचार्यलाई प्रदान गरिएको हो । उपराष्ट्रपति रामसराह यादवले पुरस्कृत व्यक्तित्वहरुलाई दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरे । सम्मानित हुनेमध्ये न्हुच्छे प्रधान झण्डै ४ […]

‘हेमबहादुर मल्ल सम्मान’ प्रधान र आचार्यलाई

काठमाडौँ : हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिने भएको छ।मंगलवार काठमाडौंमा नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले संयुक्त रूपमा पत्रकार सम्मेलनमार्फत उक्त सम्मान घोषणा गरेका हुन्।संघले ख्यातिप्राप्त प्रशासक र व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रही उत्कृष्ट योगदान पुर्‍याएबापत उनको सम्झनामा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाले बताए।&

हेमबहादुर मल्ल पुरस्कार सूर्यनाथ उपाध्यायलाई दिइने

हेमबहादुर मल्ल सम्मान, २०७६ सूर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । नेपाल जनप्रशासन संघले उपाध्यायले सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनमा पु¥याएको योगदानको कदर गर्दै सम्मानपत्र तथा नगद दुई लाखले सम्मान गर्ने...

हेमबहादुर मल्ल सम्मान डा.दासलाई

राष्ट्रपति कार्यालयमा आयोजित सम्मान कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले डा. दास हेमबहादुर मल्ल सम्मान पाउने १६औं व्यक्ति भएको बताए। दासले सम्मानका लागि आभार प्रकट गरेका छन्।

हेमबहादुर मल्ल सम्मानबाट डा. गौरी शङ्करलाल दास सम्मानित

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीबाट सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनमा नेतृत्वदायी क्षमता प्रदर्शन गरेका डा. गौरी शङ्करलाल दासलाई ‘हेमबहादुर मल्ल सम्मान, २०७५’ प्रदान गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा नेपाल जनप्रशासन सङ्घले स्थापना गरेको यस दुई लाख रुपैयाँ राशीको सम्मान दासलाई बिहीवार प्रदान गरिएको हो ।  १९८२ साल असोज १० गते सिरहाको इनरुवामा जन्मनुभएका वरिष्ठ छाती रोग विशेषज्ञ डा दास ९६ वर्षको उमेरमा पनि सामाजिक अभियान्ताका रुपमा चिनिनुहुन्छ । भारतको पटना विश्वविद्यालयबाट वि...

हेमबहादुर मल्ल सम्मानबाट डा दास सम्मानित

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनमा नेतृत्वदायी क्षमता प्रदर्शन गरेका डा गौरी शङ्करलाल दासलाई ‘हेमबहादुर मल्ल सम्मान, २०७५’ प्रदान गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा नेपाल जनप्रशासन सङ्घले स्थापना गरेको उक्त रु दुई लाख राशीको सम्मान दासलाई आज प्रदान गरिएको हो । विसं १९८२...

हेमबहादुर मल्ल सम्मान डा.दासलाई प्रदान गरिने

नेपाल जन प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हरेक वर्ष प्रदान गर्दै आएको दुई लाख रासीको हेमबहादुर मल्ल सम्मान(पुरस्कार)–२०७५ वरिष्ठ छाती रोग विशेषज्ञ डा.गौरीशंकर लाल दासलाई प्रदान गरिने भएको छ । पूर्व मन्त्री तथा कानुन आयोगका अध्यक्ष माधब पौडेलको संयोजकत्वमा गठित समितिले सामाजिक अभियान्ता समेत रहेका दासलाई दिने निर्णय गरेको हो ।

डा सन्दुक रुइत र कुलमान घिसिङलाई ‘हेमबहादुर मल्ल सम्मान’

काठमाडौं : नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइतलाई आज ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ। राजधानीमा आयोजित एक समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरुलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरे। साल्ट ट्रेडिङ कर्पोेरेशन लिमिटेडको सहयोगमा नेपाल जनप्रशासन संघद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको