काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर ८ पुग्ने सम्भावना कायम राख्न डिफेन्डिङ च्याम्पियन इङ्गल्यान्डले बिहीबार ओमानलाई हराएर मात्र पुग्दै थियो, नेट रनरेटमा पनि व्यापक सुधार गर्नुपर्ने थियो। दुई खेलमा एक अंक जोडेको इङ्गल्यान्ड यही खेलको नतिजापछि भने एकाएक सुपर ८ दौडमा देखिएको छ। टस जितेर पहिला बलिङको निर्णय लिएको इङ्गल्यान्ड […]