पर्सामा गठबन्धन दल कांग्रेस र जसपाबीच तालमेल नहुने

वीरगञ्ज– पर्साका स्थानीय तहहरूमा गठबन्धन दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी छुट्टाछुट्टै चुनावी मैदानमा उत्रिने भएका छन् । नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री र जसपाका पर्सा सभापति रामनरेश यादवले संयुक्त रूपमा विज्ञप्ति निकालेर आफूहरूले मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका हुन् । पर्साका १४ वटै स्थानीय तहमा दुवै दलले छुट्टाछुट्टै उम्मेदवार उठाउने भएका छन् […]

सम्बन्धित सामग्री

दाहालप्रति कांग्रेस सकारात्मक

काठमाडौं, पुस ८ । वर्तमान सत्ता गठबन्धनबाट पहिलो चरणमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा कांग्रेस सकारात्मक देखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई नयाँ सरकार बनाउन दिएको समयसीमा यही पुस १० गतेसम्म छ। दाहालले गठबन्धन दल र नेकपा (एमाले)सँग सरकार निर्माणका विषयमा समानान्तर संवाद अघि बढाएपछि उनलाई पहिलो चरणमै प्रधानमन्त्री दिन […]

दाहालप्रति कांग्रेस सकारात्मक

काठमाडौं । वर्तमान सत्ता गठबन्धनबाट पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा कांग्रेस सकारात्मक देखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई नयाँ सरकार बनाउन दिएको समयसीमा यही पुस १० गतेसम्म छ। दाहालले गठबन्धन दल र नेकपा एमालेसँग सरकार निर्माणका विषयमा समानान्तर संवाद अघि बढाएपछि उनलाई पहिलो चरणमै प्रधानमन्त्री दिन कांग्रेस सकारात्मक देखिएको […]

कर्णालीमा सरकारको नेतृत्व लिन कांग्रेस र माओवादी केन्द्रबीच रस्साकस्सी

कर्णालीमा गठबन्धन दल कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग सरकार गठनका लागि आवश्यक बहुमत छ । तर, भागवण्डामा पहिलो नेतृत्व कसले गर्ने भन्ने विषय भने पेचिलो बन्दै गएको छ ।

कांग्रेस-माओवादीको संयुक्त अपिल : भ्रम फैलाउनेको उम्मेदवारी खारेजी होस्

काठमाडौं : सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मतदानको मुखैमा सामाजिक सञ्जालमा भएका भ्रमपूर्ण गतिविधिबारे आपत्ति जनाएका छन्। शनिबार दुई दलका मुख्य सचिवद्वय श्रीराम ढकाल र कृष्णप्रसाद पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै मिडियाको दुरुपयोग गरेर नेपाली कांग्रेस र माओवादी केन्द्रबीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण जनाएका हुन्।विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिए

रुकुम पश्चिममा ६ मध्ये चार पालिकामा कांग्रेस–एमाले गठबन्धन

सुर्खेत : स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दल बीच मात्र समीकरण गर्ने केन्द्रको निर्णय लत्याउँदै रुकुम पश्चिममा कांग्रेस र एमालबीच समीकरण भएको छ।यसअघि माओवादी केन्द्रको प्रभाव रहेका रुकुम पश्चिमका स्थानीय तहमा लालकिल्ला भत्काउने भन्दै दुई दलको तालमेल भएको हो।सत्ता गठबन्धनका दलहरूको बीचमा रहेको बेमेलका कारण कांग्रेसले एमालेसँग सहकार्य गर्ने निर्णय गरेको हो। मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन निर्माण भई  उम्

झापामा निर्वाचन आचारसंहिता उल्लंघनमा ठूला दल अगाडि

- १२ वैशाखमा गौरादह नगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न कांग्रेस, माओवादीसहितको गठबन्धन दल शक्ति प्रदर्शन गर्दै निर्वाचन अधिकृतको कार्यालय पुग्यो । उसले प्रत्येक मोटरसाइकल र ठूला सवारीमा गठबन्धनका दलको झन्डा...

कपिलवस्तुमा कांग्रेस एक्लै चुनाव लड्ने

कपिलवस्तु । कांग्रेसले कपिलवस्तुका १०वटै पालिकाको उम्मेदवारको नाम टुंगो लगाएको छ । सत्ता गठबन्धन दल बिच तालमेल गरी पटक पटक बैठक बसे पनि कुनै निश्कर्ष ननिक्लिएपछि कांग्रेस एक्ले चुनावमा होमिएको हो । १० वटै पालिकामा कांगैस एक्लै चुनाव लडने भएकाे छ । कांग्रेसले टुंगांयो १० वटै पालिकाको उम्मेदवार कपिलवस्तुको ६ नगरपालिका र ४ गाउपालिकामा लडने […] The post कपिलवस्तुमा कांग्रेस एक्लै चुनाव लड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

भक्तपुरमा गठबन्धन दल र एमालले लगाए उम्मेदवारको  टुंगो

भक्तपुर : ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमाले आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन्। काँग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहबाट उम्मेदवारको टुंगो लगाएको हो । कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र  उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसैगरी  भक्तपुरको नगर प्रमुखमा कांग्रेसका रामप्रसाद कासुला र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका  ओमचरण श्रेष्ठलाई उम्मेदवार बनाइएको छ। यस्तै चाँगुनारायण नगर प्रमुखमा कांग्

गठबन्धन दल सकसमा

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर पालिकाको भागवण्डा मिलाउन बसेको सत्तारुढ गठबन्धनको निर्वाचन तयारी तथा अनुगन संयन्त्रको बैठक विना निष्कर्ष टुंगिएको छ । बैठकमा दलहरुले आफ्नो तर्फबाट महानगर र उपमहानगरको दाबेदारी प्रस्तुत गरेका थिए । शीर्ष नेताहरुको बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वको तयारी तथा अनुगमन संयन्त्रको आइतबार अपराह्न बसेको बैठकमा तालमेलको […]

आ–आफ्नै अडानमा गठबन्धन दल

गोरखा, चैत ३० । गोरखामा गठबन्धन दलहरूबीच चुनावी तालमेलबारे छलफल नै हुन सकेको छैन। यसअघिको निर्वाचनमा ११ मध्ये नौ पालिका जितेको कांग्रेस गठबन्धन भएको हकमा ती नौवटै आफूले पाउनुपर्ने अडानमा छ। दुईवटा गाउँपालिका जितेको नेकपा माओवादी केन्द्र सबै तहमा आफू दोस्रो शक्ति भएकाले नगरसहित थप पालिका आफूले पाउनुपर्ने दाबी गरेको छ। पहिलो र दोस्रो शक्तिको […]