टोटेनहम र ब्राइटनको खेल रद्द

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम र ब्राइटनको खेल रद्द भएको छ । टोटनहमका खेलाडी तथा कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि आइतबारका लागि तय भएको खेल रद्द भएको हो । टोटेनहमको आग्रहपछि प्रिमियर लिग बोर्डले खेल स्थगित गर्ने निर्णय लिएको हो । बोर्डले उक्त खेलको तालिका फेरि सार्वजनिक गरिने जनाएको छ ।  

सम्बन्धित सामग्री

खेल रद्द भएपछि टोटेनहम कन्फरेन्स लिगबाट बाहिरियो

काठमाडौं, ६ पुस । इंग्लिस क्लब टोटेनहम युरोपा कन्फरेन्स लिगबाट बाहिरिएको छ । कोरोनाका कारण स्थगित गरिएको टोटेनहम र रेनसबीचको खेल रद्द भएपछि टोटेनहम लिगबाट बाहिरिएको हो । यूईएफएले उक्त खेलमा रेनसलाई ३–० को जित दिलाएपछि टोटेनहम बाहिरिएको हो । टोटेनहम र रेनसबीचको खेल डिसेम्बर ९ मा हुने तालिका थियो । तर, टोटेनहमका खेलाडीमा कोरोना […]

युरोपा लिगबाट बाहिरियो टोटेनहम

काठमाडौँ – इंग्लिस क्लब टोटेनहम युरोपा लिगबाट बाहिरिएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसले स्थगित टोटेनहम र रेनसबीचको खेल रद्द गरेसँगै टोटेनहम लिग बाहिरिएको हो । कोरोना भाइरसका कारण नखेलिएको सो खेलमा यूईएफएले रेनसलाई ३-० को जित दिलाएको थियो । फ्रेन्च क्लब रेनस डिसेम्बर ९ मा तय गरिएको सो खेल खेल्न लण्डन […]

टोटेनहमका आठ खेलाडीमा कोरोना संक्रमण

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहमका आठ खेलाडी र पाँचजना स्टाफहरुमा कोरोना संक्रमण देखिएको छ ।  बुधबार क्लबका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले आठजना खेलाडीमा कोरोना संक्रमण देखिएको बताए । टोटेनहम बिहीबार (आज) रेनेससँग युरोपा कन्फेरेन्स लिग अन्तर्गत खेल खेल्ने तालिका थियो ।  टोटेनहमले रेनेसविरुद्धको खेल रद्द गरेर अर्काे तालिकामा गर्ने बताएको छ...