चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुवारीकी मनमाया श्रेष्ठको आजभोलि दैनिकी फेरिएको छ । घरदेखि १ घण्टाको दुरीमा रहेको कुवामा पानी लिन जानु पर्ने बाध्यता अब हटेको छ ।
बिहान झिसमिसेमा नै गाग्री र कचौरा लिएर कुवामा जानु पर्ने लामो समयको बाध्यता हटेको छ ।
आजभोलि घरमा नै जडान गरेको धारमा पानी भर्ने गरेकी छन् …