कृषि कर्जा मेला तथा कृषि लगानी सम्बन्धी राष्ट्रिय संवादमा नबिल बैंकको सहकार्य

काठमाडौं । नबिल बैंकले नेपालमै पहिलोपटक आयोजना हुन गइरहेको “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद” मा सहकार्य गर्ने भएको छ । त्यसका लािग आर. एन्ड. डी. इनोभेटिभ सोलुसन्स प्रा.लि.सँग बैंकले सम्झौता गरेको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघले आगामी माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर नारायणगढमा आयोजना गर्न...

सम्बन्धित सामग्री

लगानी नडुब्ने वातावरण सुनिश्चित गरे कृषि क्षेत्रमा लगानी गर्न तयार : बैंकर

नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला चितवनमा सुरु भएको छ । चैत १२ गतेसम्म आयोजना हुने मेलाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेसँगै चितवन एक्स्पो सेन्टर भरतपुरमा मेला सुरु भएको हो ।कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला आयोजना गरिएको आयोजकको भनाइ छ । मेलालाई आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेसिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको हो । मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक र कृषि विकास बैंक हुन् ।मेला

चैत ९ देखि चितवनमा कृषि कर्जा मेला हुने

काठमाडौं । कृषकहरूलाई कृषि कर्जा सम्बन्धी जानकारी गराउने उद्देश्यसहित आगामी चैत ९ गतेदेखि कृषि कर्जा मेला गरिने भएको छ । नबिल बैंक र कृषि विकास बैंकको मुख्य प्रायोजनामा आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेसिनरी व्यवसायी संघले कृषि कर्जा मेला आयोजना गर्न लागेका हुन् । मेला चैत ९ गतेदेखि...