नेपाल आइडलमा को हुनेछन् निर्णायक ?

काठमाडौं । नेपाल आइडल सिजन–४ मा अघिल्ला सिजनका निर्णायकहरुले निरन्तरता नपाउने भएपछि आयोजकले नयाँ जज खोजिरहेको छ । यसअघिका निर्णायकहरु न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अरु नै टेलिभिजनको रियालिटी शोमा आबद्ध भएपछि नेपाल आइडल सिजन–४ मा नयाँ निर्णायक भित्रिन लागेका हुन् । नयाँ निर्णायक हालसम्म निश्चित भइनसकेको तर केही...

सम्बन्धित सामग्री

युएईविरुद्ध निर्णायक खेल खेल्दै नेपाल

काठमाडाैँ – नेपाल र युएईबीच शुक्रबार सिरिजको अन्तिम तथा निर्णायक खेल हुँदैछ। दुई खेलको समाप्तिमा दुवै टिमले एक-एक खेलमा जित निकालेकाले अन्तिम एकदिवसीय जित्ने टिमले सिरिज कब्जा गर्ने छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने खेल ९ बजेबाट सुरु हुनेछ। सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो। तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित […]

नेपाल भाषाका सात भित्तेपात्रोले लिए पञ्चाङ्ग निर्णायक समितिसँग स्वीकृति

नेपाल संवत्‌को नयाँ वर्ष ११४३ का लागि सातवटा भित्तेपात्रोले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग प्रकाशनको स्वीकृति लिएका छन् ।

नेपाल र जिम्बाब्बे ए बीचको निर्णायक खेल ३३ ओभरको हुने

नेपाल भ्रमणमा रहेको  जिम्बाब्बे ए  र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसीय खेल साेमबार हुँदै छ ।

निर्णायक खेलमा नेपाल र जिम्बावे ‘ए’

काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बावे ‘ए’ र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसिय खेल आज हुदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल साढे ९ बजे हुने तालिका रहेको छ । तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस केही समय पर धकेलिने क्यानले जनाएको छ । नेपाल र जिम्बावे ए बीचको तीन […] The post निर्णायक खेलमा नेपाल र जिम्बावे ‘ए’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

बालकोटको ‘निर्णायक’ बैठकको निष्कर्ष- अब माधव नेपाल एमालेमा फर्कँदैनन्

पार्टी विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज गरेको निर्णायक छलफलले पार्टी विभाजन गरेर गएका माधव नेपाल अब कुनै पनि हालतमा एमालेका नफर्कने निष्कर्ष निकालेको छ । पार्टी विवाद समाधानका लागि अध्यक्ष ओलीसँग ‘निर्णायक’ छलफल गर्ने भन्दै यस अघि माधव नेपाल पक्ष भनिएका एमाले स्थायी कमिटी सदस्यहरू ओली निवास बालकोट पुगेका थिए । उनीहरूले आजको छलफललाई पार्टी विवाद समाधानको निर्णायक छलफल भनेका थिए ।  ‘बैठकमा सहभागी नेताहरूले माधव नेपालले अलग्गै बाटो हिँड्न स...

‘नेपाल आइडल’का निर्णायक परिवर्तन

चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् ।फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सिजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो । नयाँ निर्णायकमा गायक शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान छन् । निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवं गायक शम्भुजित बास्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए । […]

चौथो सिजनलाई नयाँ निर्णायक खोज्दै नेपाल आइडल

काठमाडौं। फ्रेन्चाईज रियालिटी शो ‘नेपाल आइडल’ले चौथो सिजनमा नयाँ निर्णायक ल्याउने भएको छ। नेपाल आइडलका निर्देशक सुरेश पौडेलले चौथो सिजनमा नयाँ निर्णायक खोजिरहेको जानकारी दिए। उनले गत सिजनका निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीसँगको सम्झौता सकिएकाले नयाँ निर्णायक खोज्नुपर्ने भएको बताएका छन्। निर्देशक पौडेलले निर्णायकहरू फाइनल भएपछि नयाँ शो सुरु गर्ने बताए।

नेपाल समूहको निर्णायक बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको ‘निर्णायक’ भनिएको बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने आफ्नो पक्षका सम्पूर्ण सांसद तथा केन्द्रिय सदस्यहरुसहितको बैठक बोलाइएको हो । प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत माग्दा नेपाल पक्षका केही संसदहरुले मतदान बहिष्कार गरेका थिए भने केहीले सरकारको समर्थनमा भोट हालेका थिए […]

माधव नेपाल फेरि निर्णायक शक्ति

काठमाडौं, २९ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्णाय शक्तिका रुपमा सत्ता राजनीतिमा देखिएका छन् । उनकै भूमिकाले एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट आज हट्ने परिस्थित बनेको हो । अबका दिनमा पनि सत्ता राजनीतिमा नेपालले निर्णायक शक्ति बन्ने देखिएको छ । नेपालले ओलीविरोधी गठबन्धनमा आफू पक्षीय २६ सांसदको हस्ताक्षर लिएर जाँदा शेरबहादुर […]

माधव नेपाल निर्णायक शक्ति, बाजी मार्लान् ?

काठमाडौं, ७ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपाल सत्ता संघर्षमा फेरि निर्णायक शक्ति बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गर या मरको लडाईँमा रहेका उनीविरोधी गठबन्धनमा नेपालको भूमिका नै निर्णायक हुने भएको छ । नेपालले आफूनिकटस्थ प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरुलाई ओलीविरोधी गठबन्धनमा प्रस्तुत गरिसकेका छन् । विश्वस्त स्रोतका अनुसार नेपाल समूहमा ४० […]