बारा ४ मा किसान श्रेष्ठ निर्वाचित

बारा : बारा निर्वाचन क्षेत्र नं ४ मा सत्ता गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन्। पूर्वश्रममन्त्री श्रेष्ठ २९,५०५ मत ल्याएर निर्वाचित भए।उनले १० हजार ६६ मतभन्दा बढी ल्याए। उनका निकटतम् प्रतिस्पर्धी एमाले–जसपा गठबन्धनका उम्मेदवार एकवाल मियाँले १९,४३९ मत पाए।नेकपा समाजवादीका कार्यकर्ता नै न्यून रहेको तथा उम्मेदवार स्वयंले मत हाल्न नपाउने अवस्था हुँदा पनि १० हजारभन्दा बढी मतान्तर हुनुलाई आफूले जनताको मन जितेको दाबी गर्दै श्रेष्ठले मतको सम्मान गर्नेमा ढुक्क हुन मतदा

सम्बन्धित सामग्री

किसान श्रेष्ठ र जितेन्द्र सोनललाई २०५ किलोको माला

१७ मंसिर, वीरगञ्ज । बाराको परवानीपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई २०५ किलोको माला लगाइदिएका छन् । बाराको परवानीपुर गाउँपालिका ५  बहुअरीमा उनीहरूलाई २ सय  ५ किलोको माला लगाइदिएका हुन् । मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उनीहरू धन्यवाद ज्ञापन गर्न […]

बारा–४ बाट किसान श्रेष्ठ निर्वाचित

बारा निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठ विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका श्रेष्ठ करिब १० हजार मतान्तरले विजयी भएका हुन् ।२०७४ को निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित श्रेष्ठ यस पटक बारा–४ बाट उम्मेदवार बनेका हुन् । श्रेष्ठले २९ हजार ५०५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार एकवाल मियाँले १९ हजार ४३९ मत प्राप्त गरे ।

एकीकृत समाजवादीका किसान श्रेष्ठ विजयी

प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नम्बर ४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ किसान विजयी भएका छन् ।  सत्ता गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठले एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका एमालेका एकवाल मियाँलाई पराजित गरे ।...

एकीकृत समाजवादीका किसान श्रेष्ठ विजयी

प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नम्बर ४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ किसान विजयी भएका छन् ।  सत्ता गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठले एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका एमालेका एकवाल मियाँलाई पराजित गरे ।...

बारा ४ मा समाजवादीका किसान श्रेष्ठ निर्वाचित

वीरगञ्ज – बारा ४ बाट एकीकृत समाजवादीका किसान श्रेष्ठ निर्वाचित भएका छन्। एमालेका एकवाल मियाँलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन्। किसानले २० हजार २९१ मत ल्याएका छन् भने एमालेका मियाँले १३ हजार ८६३ मत पाएका छन्।

घोषणा हुन मात्र बाँकी छ, चुनाव त जितिसकेको छु : किसान श्रेष्ठ

बारा निर्वाचन क्षेत्र नम्बर–४ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार (किसान) श्रेष्ठ आफूले निर्वाचन जितिसकेको तर घोषणा हुन मात्र बाँकी रहेको बताएका छन् ।नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठ अघिल्लो निर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका थिए । यो पटक तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार बनेपछि श्रेष्ठ बारा–४ बाट गठबन्धनका साझा उम्मेदवार बनेका हुन् । श्रेष्ठ तनहुँबाट बारा पुगेपछि कतिपयले उनलाई पर्यटक उम्मेदवार समेत भनेर टिप्पणी गर

यसकारण बारा ४ छिरे किसान श्रेष्ठ

काठमाडौं, ५ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री किसान श्रेष्ठले बारा ४ को विकासका लागि तनहुँ छाडेर पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको बताएका छन् । ‘संघीय बजेटको रातो किताबमा हेर्दा थाहा हुन्छ, म २०७४ मा निर्वाचित भएको तनहुँ १ मा कति रकम छ, बारा ४ मा कति छ ? म बारासँग […]

बिदा भए किसान श्रेष्ठ

श्रम मन्त्री किसान श्रेष्ठ पनि पत्रकार सम्मेलन गरेर मन्त्रालयबाट बिदा भएका छन् । पर्यटन मन्त्री प्रेम आले र शहरी विकास मन्त्री रामकुमारी झाँक्री हिजै पत्रकार सम्मेलन गरेर बिदा भएका थिए ।

सूर्यमा ग्रहण लाग्छ, कलममा लाग्दैन : माधवकुमार नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले भ्रम फैलाउन थालेको बताएका छन्। उनले आफ्ना पार्टीका मन्त्रीहरु प्रेमबहादुर आले र किसान श्रेष्ठ एमालेमा प्रवेश गर्न लागेको भनेर एमालेले हल्ला चलाएको दाबी गरेका छन्। तर, त्यो भ्रम अहिले चिरिसकेको नेपालको भनाइ छ। 'प्रेम आले र किसान श्रेष्ठ बालकोटमा गए भनेर…

प्रेम आले र किसान श्रेष्ठ मन्त्री बन्ने पक्का, माधव नेपालले दिए ग्रिन सिग्नल

काठमाडौं, १८ साउन । नेकपा (एमाले) बाट प्रेम आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री बन्ने पक्का भएको छ । फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासका मत दिएका एमालेका २२ सांसदमध्ये यी दुई यसअघि नै मन्त्री बन्ने हल्ला चलेको थियो । तर, आले र श्रेष्ठले दुवैले आफूहरुले मन्त्री बन्नको लागि भन्दापनि संविधान र कानूनको पक्षमा, […]