घोषणा हुन मात्र बाँकी छ, चुनाव त जितिसकेको छु : किसान श्रेष्ठ

बारा निर्वाचन क्षेत्र नम्बर–४ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार (किसान) श्रेष्ठ आफूले निर्वाचन जितिसकेको तर घोषणा हुन मात्र बाँकी रहेको बताएका छन् ।नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठ अघिल्लो निर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका थिए । यो पटक तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार बनेपछि श्रेष्ठ बारा–४ बाट गठबन्धनका साझा उम्मेदवार बनेका हुन् । श्रेष्ठ तनहुँबाट बारा पुगेपछि कतिपयले उनलाई पर्यटक उम्मेदवार समेत भनेर टिप्पणी गर

सम्बन्धित सामग्री

नेकपा एसबाट तीन मन्त्रीको टुंगो लाग्यो

काठमाडौं, १२ असोज । नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन शिर्ष नेताहरु जुटेका छन् । अहिलेसम्म मन्त्री बन्ने तीनजनाको नाम टुंगो लागेको छ । नेकपा एसका एक नेताका अनुसार विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेमबहादुर आले मन्त्री बन्ने टुंगो लागेको छ । नेकपा एसबाट बाँकी ३ मन्त्रीबारे छलफल भइरहेको बुझिएको छ […]