सनराइज बैंकको १५औं वार्षिकोत्सवमा साइकल र्‍याली र रक्तदान

काठमाडौं । सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा साइकल र्‍याली गरेको छ । ‘स्वच्छ वातावरण स्वस्थ जीवन’ भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम गैरीधारास्थित सनराइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौं र ललितपुरका विभिन्न टोल हुँदै पुनः प्रधान कार्यालयमा समापन गरिएको थियो । ३५० जनाभन्दा बढीको उत्साहपूर्ण सहभागिता […]