मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सप्तरी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सप्तरीबाट ज्ञापन पत्र पठाइएको छ । मन्त्रीको गृह जिल्ला सप्तरी निवासी रञ्जित कर्णले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएका हुन् । यादवले हालै रौतहटमा दिएको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री राउतलाई बर्खास्त गर्न माग, सभामुखलाई ज्ञापनपत्र

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को भ्रातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघले मधेस प्रदेशका सभामुख सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमार्फत संघले मुख्यमन्त्री लालबाबु राउतलाई बर्खास्त गर्न माग गरेको हो ।संघको मधेश प्रदेश अध्यक्ष मिथिलेश यादव नेतृत्वको टोलीले आइतबार सभामुख यादवलाई ज्ञापन पत्र बुझाउँदै ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको विषयमा राउतलाई पदमुक्त गर्न माग गरेको हो ।मुख्यमन्त्रीको कार्यालयकै नाममा संचालित कार्यक्

गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई वाईसीएलकाे ज्ञापनपत्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । शनिबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै वाईसीएलले राजनैतिक दलको सदस्यता, जिम्मेवारीमा रहि साथै शैक्षिक योग्यता समेत नपुगेका राष्ट्र बैंकका गभर्नरअधिकारीलाई तुरुन्त बर्खास्त गरी छानबीन गर्न माग गरेको हो । वाईसीएलले ज्ञापनपत्र बुझाउँदै आर्थिक संकट […]

वाईसीएलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र, गभर्नरलाई कारबाहीको गर्न माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको हो । साथै वाईसीएलले आर्थिक संकट […]

गभर्नरलाई कारबाहीको माग गर्दै वाईसीएलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

३२ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको हो । साथै वाईसीएलले […]

मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

सप्तरी, राजविराज । भौतिक पूर्वाधारमन्त्री रेणु कुमराी यादवलाई बर्खास्त गर्ने मागका साथ उनकै गृह जिल्लामा ज्ञापन पत्र बुझाइएको छ । मन्त्री यादवले गत माघ ५ गते रौतहटको सदरमुकाम गौरमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको ज्यानै मार्ने आशयको अभिव्यक्ति दिएको भन्दै सभासद् रन्जित कुमार कर्णले बिहीबार सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई राजविराजमा ज्ञापन पत्र […] The post मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन

सप्तरी। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सप्तरीबाट ज्ञापन पत्र पठाइएको छ। मन्त्रीको गृह जिल्ला सप्तरी निवासी रञ्जित कर्णले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएका हुन्।

सत्तारुढ दलका विद्यार्थीले मागे आइजीपीको राजीनामा

सत्ताढ दलनिकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन–पत्र बुझाउँदै खनाललाई बर्खास्त गर्न माग गरेका हुन्।