प्रधानन्यायाधीश जबरा बर्खास्त गर्ने विषयमा दलका नेताहरु मौन, महाअभियोगबारे प्रतिक्रियाविहीन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बर्हिगमनको माग राख्दै आन्दोलनमा रहेको कानून व्यवसायीहरुको संस्था नेपाल बार एसोसिएनले संसदमा रहेका राजनीतिक दलका प्रतिनिधिहरुलाई ज्ञापन पत्र बुझाएको छ ।

सम्बन्धित सामग्री