अर्थमन्त्रालय कांग्रेसको हातमा

काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । आज बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले भोलि बेलुका १० दलीय गठबन्धनको संयुक्त बैठक बसी निर्णय गर्ने सहमति गरेको छ । साथै, कांग्रेसबाट मन्त्री कसलाई पठाउने भन्ने बारेमा भोलि नै केन्द्रीय कार्य […]

सम्बन्धित सामग्री

अर्थतन्त्रलाई सुधार गर्न सबै निकायको साथ आवश्यक छः अर्थमन्त्री पौडेल

उनले अर्थमन्त्रालय मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन,आर्थिक मितव्ययिता,खर्च कटौती,सुविधा कटौती गर्ने अवस्थामा रहेको बताए।...

प्रतिनिधिसभा : कार्यसूचीबाट अर्थमन्त्रालय हटाउन माग

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माप्रति बजेट निर्माण गर्नुअघि करको दरमा हेरफेर भएको भन्ने प्रश्न उठेपछि छलफलको कार्यसूचीमा रहेको अर्थ मन्त्रालयको शीर्षकलाई कार्यसूचीबाट हटाउन माग गरिएको छ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणको विषयमा यति गम्भीर प्रश्न उठिसकेकाले कार्यसूचीमा रहेको अर्थमन्त्रालयको छलफलको कार्यसूची हटाउन आग्रह गर्नुभयो । “यति गम्भीर विषयमा प्रश्न उठिसकेपछि […]

अर्थमन्त्रालय र केन्द्रीय बैंकको बीचमा अर्थतन्त्र

अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक भएका बेला स्वायत्त नियामक राष्ट्र बैंक र अर्थमन्त्रालयको बीचमा सम्बन्ध बिगार्नु अर्थतन्त्रलाई दुर्घटनातर्फ लानु हो । वर्तमान सरकार बन्नासाथ नै अर्थमन्त्रालय तथा केन्द्रीय बैंकको बीच द्वन्द्व सुरु भएको थियो । अर्थमन्त्रीले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर छलफल गर्न सुरु गर्ने परम्परा सुरु गरेसँगै बजारमा अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकको काम गर्न […]

बैंक तथा वित्त क्षेत्रबारे सुझाव लिँदै अर्थमन्त्रालय

अर्थमन्त्री जनार्दन शर्माले बैंक र व्यवसायी एउटै हुँदा अर्थतन्त्रमा समस्या पर्छ कि पर्दैन भनेर सरोकारवाला निकायसँग छलफल गरेका छन्।...

अर्थमन्त्रालयको जिम्मेवारी कसले पाउलान्?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ५ बजे पाँचौपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै छन्। उनले आफूसँगै मन्त्रिपरिषद् गठन गर्नेछन्। त्यसक्रममा कांग्रेसले अर्थमन्त्रालय आफैसँग राख्ने सम्भावना बढी रहेको बताइएको छ। कांग्रेसले आगामी निर्वाचन र कांग्रेसको महाधिवेशनलाई लक्षित गरेर अर्थमन्त्रालय आफैसँग राख्ने भएको हो। अर्थ मन्त्रालयको भाग कांग्रेसकै पोल्टामा डा.मिनेन्द्र रिजाल र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री बन्ने सम्भावना बढी रहेको बताइएको छ।

अर्थमन्त्रालय भन्छ– राजनीति जे होस्, बजेटको मस्यौदा बन्यो !

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको प्रारम्भिक मस्यौदा तयार भएको छ । राजनीतिक अस्थिरताका कारण बजेट अध्यादेशबाट ल्याउने कि संसदबाटै पारित हुने भन्ने अन्योल रहेकै बेला अर्थमन्त्रालयका अधिकारीहरुले बजेटको मस्यौदा तयार पारेका हुन् ।अर्थमन्त्रालयले बजेटको प्रारम्भिक मस्यौदा तयार गरिसकेको र बाँकी प्राविधिक पक्षको गृहकार्यमा समेत अहिले अर्थमन्त्रीसहितको टोली लागिरहेको अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा.प्रकाशकुमार श्रेष्ठले रातोपाटीसँग बताए ।‘हामी अब बजेट निर्माणको अन्तिम चरणमा आइसकेक