पोखराका पर्यटन व्यवसायी भन्छन्: व्याजदर नघटे तिहारपछि राष्ट्र बैंक र अर्थमन्त्रालय घेर्छाैं

बैंक तथा वित्तीय संस्थाले अचाक्ली रुपमा कर्जाको ब्याजदर बढाएको भन्दै पोखराका पर्यटन व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। व्याजदर बढ्दा व्यवसायीलाई कर्जा तिर्न सकस भएको भन्दै उनीहरुले अर्थमन्त्रालय र राष्ट्रबैंक घेर्नेसम्मको चेतावनी दिएका छन्। एकल अ...