बालक हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । गत सोमबार हेटौंडा उपमहानगरपालिक वडा नम्बर(१६ मा हात बाधेर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थियो । उक्त बालकको हत्या भएको ठहर गर्दै प्रहरीले प्रहरीले हेटौंडा-१६ बाबेडाँडाका ३८ वर्षीय आइत सिं भोम्जनलाई बालकको हत्यामा संलग्न भएको भन्दै पक्राउ गरि सार्वजनिक गरेको हो । भोम्जन सोही स्थानका मेघ बहादुर थिङका १२ वर्षीय छोरा मुस्कान भनिने सुजन थिङको हत्यामा संलग्न रहेको प्रहरी अनुसन्धानमा