कञ्चनपुरमा छुट्टाछुट्टै दुर्घटना दुईजनाको मृत्यु, दुई घाइते

कञ्चनपुर : कञ्चनपुरको बेलौरी र पुनर्वास नगरपालिकामा भएका दुर्घटनामा परी शनिबार दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलका अनुसार  बेलौरी नगरपालिका-४ बुटावरीबाट बेलौरी बजारतर्फ आउँदै गरेको टिपरले ठक्कर दिँदा पैदल हिँडदै गरेका नौ वर्षीय बालक आकास रानाको मृत्यु भए...