निर्वाचन आचारसंहिता आजबाट लागु, के-के छ आचारसंहिता ?(पूर्णपाठसहित)

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ । मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने उनले बताए । गत […]

सम्बन्धित सामग्री

आजदेखि हट्दै निर्वाचन आचारसंहिता

काठमाडौं : निर्वाचन आचारसंहिता सोमबारदेखि हट्दैछ। आयोगले आइतबार विज्ञप्ति जारी गरी सोमबारदेखि निर्वाचन आचारसंहिता लागू नरहने जानकारी दिएको हो।प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगले गत असोज १२ गतेदेखि लगाएको आचारसंहिता सोमबारदेखि नरहने भएको हो।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा यसबारे जानकारी गराएको बताए।

हट्यो निर्वाचन आचारसंहिता

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता हटाएको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको हुँदा सोमबारदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता हटाउने निर्णय भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।‘गत साउन १९ गते नेपाल सरकार र मन्त्रिपरिषद्को निर्णयानुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को

निर्वाचन आचारसंहिता निष्कृय हुँदै

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता भोलिबाट निष्कृय हुँदैछ । २६ मंसिरदेखि आचारसंहिचा लागू नरहने आयोगले निर्णय गरेको हो ।  आयोगले १२ असोजदेखि आचारसंहिता लागू...

निर्वाचन आचारसंहिता फुकुवा

निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ।...

क–कसले पालना गर्नुपर्छ निर्वाचन आचारसंहिता ?

काठमाडौँ- निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनको लागि ‘निर्वाचन आचारसंहिता, २०७९’ आजबाट लागू गरेको छ । निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता लागू हुनेछ । आचारसंहिता यसको पालना क–कसले गर्ने भन्ने स्पष्ट किटान गरिएको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार […]

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी निर्वाचन आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता– २०७९ लागू गर्न लागेको हो ।  आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १२...

यस्तो छ निर्वाचन आचारसंहिता (पूर्णपाठसहित)

निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता प्रकाशित गरेको छ । आयोगले निर्वाचन आचारसंहिता सोमबार राजपत्रमा प्रकाशित भएको हो ।आयोगले निर्णय गरेको दिनदेखि लागू हुने निर्वाचन आचारसंहितामा दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ । आयोगका अनुसार केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति रहने छ ।आयोगले तोकेको निर्वाचन आयुक्तको नेतृत्वमा गठन हुने केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समि

निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय

स्थानीय तह सदस्य निर्वाचनका सम्बन्धमा जारी भएको निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय भएको निर्वाचन आयोगले जनाएको छ।...

निर्वाचन आचारसंहिता आजबाट निष्कृय

निर्वाचन आचारसंहिता आजबाट निष्कृय भएको छ। निर्वाचन आयोगका अनुसार  गत चैत्र २५ बाट लागू भएको आचारसंहिता आजबाट निष्कृय गर्ने निर्णय गरिएको हो।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै यसबारे...

आजदेखि निर्वाचन आचारसंहिता लागू

स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले आज (शुक्रबार) देखि नै आचारसंहिता लागू भएको जनाएको छ।  आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। आयोगले...