काठमाडौँ- निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनको लागि ‘निर्वाचन आचारसंहिता, २०७९’ आजबाट लागू गरेको छ । निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता लागू हुनेछ । आचारसंहिता यसको पालना क–कसले गर्ने भन्ने स्पष्ट किटान गरिएको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार […]