पाकिस्तानले अफगान तालिबानसँग सम्बन्ध बलियो बनाउने

पाकिस्तानले तालिबानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने आश्वासन दिएको छ। कार्यवाहक अफगान विदेशमन्त्री अमिर खान मुत्ताकीसँगको भेटमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले अफगानिस्तानको मानवीय संकट समाधान गर्न आफ्नो देशले प्रयास जारी राख्ने बताएका हुन् ।पाकिस्तानको  विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार अफगानिस्तानमा शान्ति र स्थिरताको लागि आफ्नो देशको प्रतिबद्धताको बारेमा बोल्दै  मन्त्री  कुरैशीले पाकिस्तानले कठिन परिस्थितिका बाबजुद अफगानिस्तानमा मानवीय सहायता र आर्थिक सह

सम्बन्धित सामग्री

पाकिस्तानले गर्‍यो एक सय २० गैरकानुनी अफगान नागरिकलाई रिहा

पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध बिग्रँदै गएको बीचमा इस्लामावाद सरकारले सिन्ध प्रान्तबाट हजारौं गैरकानुनी थुनामा रहेका अफगान नागरिकहरूलाई रिहा गरेको खामा प्रेसले जनाएको छ।...

पाकिस्तानले गर्‍यो एक सय २० गैरकानुनी अफगान नागरिकलाई रिहा

पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध बिग्रँदै गएको बीचमा इस्लामावाद सरकारले सिन्ध प्रान्तबाट हजारौं गैरकानुनी थुनामा रहेका अफगान नागरिकहरूलाई रिहा गरेको खामा प्रेसले जनाएको छ।...

पाकिस्तानद्वारा गैरकानुनी अफगान नागरिकलाई रिहा

सिन्ध्र पाकिस्तान। पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध बिग्रँदै गएको बीचमा इस्लामावाद सरकारले सिन्ध प्रान्तबाट हजारौं गैरकानुनी थुनामा रहेका अफगान नागरिकहरूलाई रिहा गरेको खामा प्रेसले जनाएको छ। इस्लामाबादस्थित तालिबानशासित अफगानिस्तानको दूतावासले यसअघि सिन्धमा बन्दी बनाएका १२० जना अफगान नागरिकलाई रिहा गर्ने घोषणा गरेको थियो।

अफगान भूमिबाट आतंककारीले गोली चलाउँदा तीन पाकिस्तानी सैनिक मारिए

काठमाडौं– आतंककारीहरुले अफगानिस्तानको भूमिबाट गोली चलाउँदा तीन पाकिस्तानी सैनिक मारिएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लास्थित देवागर क्षेत्रमा तैनाथ तीन सैनिक मारिएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध निकायले दिएको जानकारी अनुसार अफगान भूमिबाट पाकिस्तानी सैनिकलाई लक्षित गरी आतंककारीहरुले गोली प्रहार गरेका थिए । पाकिस्तानको एआरवाई न्युज समाचार […]

कजाकिस्तान र अफगानिस्तानबीच सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल

काबुल [अफगानिस्तान], ११ पुस: काजाकिस्तान र अफगानिस्तानले देशको व्यापार र आर्थिक साझेदारीलाई बलियो बनाउने सम्भावनाहरूबारे छलफल गरेका छन् । व्यापारमन्त्री बाखित सुल्तानोभको नेतृत्वमा कजाकिस्तानको प्रतिनिधिमण्डलले अफगानिस्तानको भ्रमण गरेको छ । भ्रमणका क्रममा सुल्तानोभले अफगानिस्तानका उपप्रधानमन्त्री अब्दुल सलाम हनाफी, विदेशमन्त्री अमिर खान मुत्ताकी र कार्यवाहक वाणिज्यमन्त्री हाजी नुरुद्दीन अजीजीसँग भेटवार्ता गरेका थिए । “कजाख प्रतिनिधिमण्डलले [अफगान […]

पाकिस्तानले तालिवानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने

एजेन्सी, २७ कात्तिक। पाकिस्तानले तालिवानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने आश्वासन दिएको छ। कार्यबाहक अफगान विदेशमन्त्री अमिर खान मुत्ताकीसँगको भेटमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले अफगानिस्तानको मानवीय संकट समाधान गर्न आफ्नो देशले प्रयास जारी राख्ने बताए। पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार अफगानिस्तानमा शान्ति र स्थिरताको लागि आफ्नो देशको प्रतिबद्धताबारे बोल्दै मन्त्री कुरैशीले पाकिस्तानले कठिन परिस्थितिका […]

तालिबानद्वारा सम्बन्ध पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत

काबुल । तालिबानका प्रवक्ता अहमदुल्लाह वासिकले तालिबानसँगको सम्बन्धको पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत गरेका छन् । द्विपक्षीय सम्बन्ध पुनः सञ्चालन हुने आशा व्यक्त गरेका प्रवक्ताले काबुलमा जर्मन दूतावास पुनः खोल्ने र द्विपक्षीय सम्बन्ध नयाँ ढङ्गले अगाडि बढ्नेमा आफू आशावादी रहेको खामा प्रेसलाई बताएका छन् । अफगान जनताका लागि मानवीय सहायतामा पहुँच प्रदान गर्न बर्लिनले जर्मन […]

तालिबानद्वारा सम्बन्ध पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत

तालिबानका प्रवक्ता अहमदुल्लाह वासिकले तालिबानसँगको सम्बन्धको पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत गरेका छन् ।  द्विपक्षीय सम्बन्ध पुनः सञ्चालन हुने आशा व्यक्त गरेका प्रवक्ताले काबुलमा जर्मन दूतावास पुनः खोल्ने र द्विपक्षीय सम्बन्ध नयाँ ढङ्गले अगाडि बढ्नेमा आफू आशावादी रहेको खामा प्रेसलाई बताएका छन् । अफगान जनताका लागि मानवीय सहायतामा पहुँच प्रदान गर्न बर्लिनले जर्मन कूटनीतिज्ञहरूलाई फिर्ता गर्ने र युद्धग्रस्त देशमा काम पुनः सुरु गर्नेबारे छलफल गरेको जनाइएको छ ।     अफगानिस्तानका लागि जर्मन क्याबिनेटका व...

‘चीन तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहन्छ’

काठमाण्डौ – अफगानिस्तानको राजधानी काबुलमाथि तालिबानले नियन्त्रण लिएपछि चीनले सोमवार आफू तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहेको बताएको छ ।  समाचार एजेन्सी एएफपीका अनुसार चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिंगले संवाददातासँग भन्नुभयो, ‘अफगान नागरिक आफ्नो भविष्यको फैसला आफैँ गरून्, चीन उनीहरूको यो हकको सम्मान गर्छ । चीन अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगी सम्बन्धको विकास गर्न इच्छुक छ ।’ यसअघि चीनले आफगानिस्तानमा आफ्नो दूतावास खुलै राख्ने सङ्केत दिएको थियो ।  चीनले अफगानिस्तानमा...