पाकिस्तानले गर्‍यो एक सय २० गैरकानुनी अफगान नागरिकलाई रिहा

पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध बिग्रँदै गएको बीचमा इस्लामावाद सरकारले सिन्ध प्रान्तबाट हजारौं गैरकानुनी थुनामा रहेका अफगान नागरिकहरूलाई रिहा गरेको खामा प्रेसले जनाएको छ।...

सम्बन्धित सामग्री

अस्ट्रेलियाले गर्‍यो सिरिज क्लिन स्विप

अस्ट्रेलियाले न्युजिल्यान्ड विरुद्धको सिरिज क्लिन स्विप गरेको छ।  क्राइस्टचर्च टेस्टमा ३ विकेटको जित हासिल गर्दै अस्ट्रेलियाले सिरिज २-० ले क्लिन स्विप गरेको हो। चौंथो दिन कंगारु टोलीले जितका लागि २ सय २ रन आवश्यक थियो। उसँग ६ विकेट हातमा रहेको थियो। अस्ट्रेलियाले एलेक्स क्यारीको ९८ रनको अविजित इनिङमा ३ विकेट बाँकी रहँदै जित हासिल गर्‍यो। […]

नेपालले पूरा गर्‍यो एक सय रन

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा युएईविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ । नेपालले २८ दशमलव १ ओभरमा एक सय रनको आँकडा पूरा गरेको हो । गुल्शन झालेले चौका प्रहार गर्दै नेपालको स्कोर एक सय पुर्‍याएका हुन् ।

बुटवल उपमहानगरपालिकाले सार्वजनिक गर्‍यो सय दिनको उपलब्धी

स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिनको अवसर पारेर नगर प्रमुख खेलराज पाण्डेयले आज (शुक्रबार) सम्पर्क कक्षको उद्घाटन गरे। बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै साझा मञ्चका रुपमा स्थापित गर्नका ...

केन्यालाई ३१ रनले हराउँदै नेपालले गर्‍यो टी–२० सिरिज कब्जा

काठमाडौँ – नेपालले केन्यासँगको ५ खेलको टी–२० सिरिज ३–२ ले कब्जा गरेको छ। अन्तिम तथा निर्णायक मानिएको टी–२० मा नेपालले घरेलु टोलीलाई ३१ रनले पराजित गर्‍यो। टस जितेर पहिलो ब्याटिङ गर्दै केन्यालाई नेपालले १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा केन्या निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनायो। नेपालको […]

कीर्तिपुर नगरपालिकाले सार्वजनिक गर्‍यो सय दिनको प्रगति विवरण

१४भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिकामा मेयर राजकुमार नकर्मीले सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको प्रगति विवरणअनुसार कीर्तिपुर नगरपालिकामा स्थायी बसोबास गर्ने वासिन्दालाई कीर्तिपुर अस्पतालमा ५० प्रतिशत उपचार खर्च छुट र मोडल अस्पतालमा २५ प्रतिशत छुट गरेको उल्लेख छ । यस्तै नगरपालिकाले प्रत्येक वडामा २/२ वटा राष्ट्रिय परिचय पत्रको लागि केन्द्र स्थापना […]

मनास्लु कलेजले गर्‍यो एसईई ‘टपर’ सय जना विद्यार्थीलाई सम्मान

काठमाडौं, साउन २१। मनास्लु वर्ल्ड कलेजले एसईई टप गर्ने सय जना विद्यार्थीलाई सम्मान गरेको छ। कलेजले बिहिबार सयभन्दा बढी विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई मायाको चिनो प्रदान दिँदै सम्मान गरेको हो। एसईईमा उच्च अंक ल्याएर पास गर्ने विद्यार्थीहरुलाई बधाई दिँदै कलेजको यात्राका लागि शुभकामना समेत दिइएको थियो। गेन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक राजन श्रेष्ठलगायत मिनकुमार मोक्तान, […]

बागमती प्रदेशको श्रम रोजगार मन्त्रालयले पूरा गर्‍यो एक सय दिन

हेटौंडा । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक सय दिन पूरा गरेको छ । मन्त्रालयले आज सोमबार पत्रकार सम्मेलन गरी एक सय दिनमा गरेको कामको प्रगतिबारे जानकारी दिएको छ । श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले १० अर्व ८५ करोड राजस्व लक्ष्य रहेको र हालसम्म ७ अर्व १२ करोड ७३ लाख […]

एक सय करोड क्लबमा प्रवेश गर्‍यो ‘सूर्यवंशी’

बलिउड चलचित्र ‘सूर्यवंशी’ एक सय करोड क्लबमा प्रवेश गरेको छ । मंगलबार यो चलचित्र भारतीय बक्स अफिसमा एक सय करोड क्लबमा प्रवेश गरेको हो । कोरोनापछि सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो चलचित्र बनेको छ । यो चलचित्रले शुक्रबार २६.२९ करोडको व्यापार गरेको थियो । यस्तै, शनिबार २३.८५ करोडको कमाइ गरेको चलचित्रले आइतबार २६.९४ करोड, […]

जापानले पहिलो पटक जारी गर्‍यो ५ सयको सिक्का

एजेन्सी, १६ कात्तिक। जापान सरकारले पहिलो पटक ५ सय येनको सिक्का जारी गरेको छ। सरकारले सोमबार २१ वर्षमा पहिलो पटक ५ सय येनको सिक्का जारी गरेको हो। अर्थमन्त्रालयका अनुसार हालै जारी गरिएको सो सिक्काको डिजाइन अन्य डिजाइनभन्दा धेरै फरक छैन। सरकारले आगामी आर्थिक वर्षदेखि ५ सय येनका २ सय मिलियन नयाँ सिक्का प्रयोगमा आउने गरी […]