ओलीले बनाए संसदीय बोर्डः बोर्डमा झलनाथ र माधव पनि

नेकपा एमालेको संसदीय दलको बैठकले २७ सदसीय संसदीय बोर्ड बनाएको छ । संसदीय दलको नेता बोर्डमा अध्यक्ष रहने एमाले संसदीय दलको विधानमा व्यवस्था छ भने बोर्डमा नेता माधव नेपाल र झलनाथ खनाललाई समेत मनोनयन गरिएको छ ।

सम्बन्धित सामग्री

माधव–झलनाथ सम्बन्ध विस्फोटको मुखमा

काठमाडौं, २ असोज । नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको सम्बन्धमा दरार आएको छ । गत मंसिरमा सम्पन्न निर्वाचनलगत्तै झलनाथले माधव नेपालसँग रुष्ट छन् । पार्टीका विभिन्न बैठकमा समेत नेता खनालले अध्यक्ष नेपाललाई चुनौति दिनेगरि आफूलाई पेश गरेका छन् । पछिल्लो समय बसेको पार्टीको स्थायी कमिटीको बैठकमा समेत नेता […]

प्रचण्डपछि माधव र झलनाथ पनि बालुवाटारबाट बाहिरिए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरू पनि प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् । सत्तारुढ गठबन्धनका नेताहरू सरकार गठनको विषयमा छलफल गर्न बालुवाटारमा भेला भएका थिए । एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटर पुगेका थिए ।सत्तारुढ गठबन्धनमा सरकारको नेतृत्व पहिले कसले गर्ने विषयमा विवाद रहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले आफूले पहिलो पालीमा सरकारको नेतृत्व गर्न प

माधव नेपाल र झलनाथ खनालबिनाको एमालेको पहिलो महाधिवेशन

काठमाडौं : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा चितवनमा आजबाट सुरु भएको छ। नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबिनाको पहिलो महाधिवेशन गर्न लागेको हो। अध्यक्ष केपी शर्मा ओलीसँगको आन्तरिक टकरावको कारणले माधव नेपाल र झलनाथ खनाल समूहले पार्टीबाट विद्रोह गरे। अहिले नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेर अघि बढिरहेका छन्। लामो समय एमालेको नेतृत्व सम्हालेको नेता नेपाल र खनालबिना महाधिवेशन गदैछ। एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको भए पनि अन्य शीर्ष नेताहरूला

माधव र झलनाथ एमाले नै माओवादीमा विलय गर्न तयार हुनुहुन्थ्यो : महेश बस्नेत

काठमाडौं : नेकपा एमालेका युवा नेता महेश बस्नेतले माधव नेपाल र झलनाथ खनाल एमालेलाई माओवादी केन्द्रमा विलय गराउन खोजेको आरोप लगाएका छन्। पार्टी विभाजनपछि नेता नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) दर्ता गरिसकेपछि ललितपुरमा आयोजित युवा संघको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘केपी ओली उपचारको क्रममा जाँदा माधव नेपाल र झलनाथ खनालले मरुन् भनेर धुप हाले। उहाँहरु एमालेलाई प्रचण्डसँग मिलेर माओवादी केन्द्रमा विलय गराउन तयार हुनुहुन्थ्यो।’आफ्नो व्यक्तिगत स्वार्थको लागि जस्

माधव नेपाललाई झलनाथ र बामदेवको साथ

काठमाडौं, २ भदौ । नेकपा एमाले विभाजन गरी नेकपा एमाले (समाजवादी) बनाउन माधवकुमार नेपाललाई पदाधिकारीमध्ये झलनाथ खनाल र बामदेव गौतमले मात्र साथ दिएका छन् । आज निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिन नेपालसँर्ग बामदेव गौतम मात्र पुगेका छन् । नयाँ दिल्लीमा उपचाररत एमाले वरिष्ठ नेता झलनाथ खनालको भने हस्ताक्षर आइपुगेको छ । माधव नेपाललाई नयाँ […]

माधव-झलनाथ पक्षको केन्द्रीय समिति बैठक स्थगित

२० साउन, काठमाडौं । नेकपा एमालेको माधव-झलनाथ पक्षले बुधबार बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । अध्यक्ष केपी शर्मा ओली पक्षसँग तिक्तता बढेको बेला माधव नेपाल-झलनाथ खनाल पक्षले बुधबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको थियो । माधव नेपाल पक्षका एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले […]

माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन भन्दै एमालेको माधव–झलनाथ पक्षले दिएको समयसीमा सकिएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीलाई एकताबद्ध बनाउन ६ बुँदे प्रस्तावसहित सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएको थियो । सो समयभित्र चित्तबुझ्दो जवाफ नआए सांसद पदबाट राजीनामा दिने माधव–झलनाथ […]

माधव झलनाथ समूहले दिएको 'अल्टिमेटम' सकियो, के होला सामुहिक राजीनामा?

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन माधव नेपाल समूहले दिएको अल्टिमेटमको समय सकिएको छ। माधव झलनाथ खनाल समूहले ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै आज बिहान ९ बजेसम्मको समय दिएको थियो। नेपाल समूहले आइतवार नै सामूहिक राजीनामाको तयारी गरेपनि अन्तिम समयमा रोकिएको हो।…

धनकुटामा एमालेको माधव–झलनाथ समूहले बनायो समानान्तर कमिटी

धनकुटा । नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल पक्षले धनकुटामा पार्टीको समानान्तर जिल्ला कमिटी निर्माण गरेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव–झलनाथ पक्षले अर्जुन राईलाई अध्यक्ष र खगेन्द्र सुवेदीलाई सचिव तोकेर एमालेको बेग्लै जिल्ला कमिटी निर्माण गरेको हो । नेकपा एमाले जिल्ला कमिटी धनकुटाको विस्तारित बैठक राखेर जिल्ला कमिटी पुर्नगठन गरी १०१ सदस्यीय […] The post धनकुटामा एमालेको माधव–झलनाथ समूहले बनायो समानान्तर कमिटी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.