लोसपा बाराका क्षेत्रीय अध्यक्ष एमालेमा प्रवेश

१० वैशाख, बारा । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बाराका क्षेत्रीय अध्यक्ष प्रमानन्द मुखिया नेकपा एमालेमा प्रवेश गरेका छन् । लोसपा बारा क्षेत्र नं. १ प्रदेश (ख)का अध्यक्षबाट राजीनामा दिएर मुखिया एमाले प्रवेश गरेका हुन् । उनले जसपामा एकल व्यक्तिको निर्णय र हैकमवादी नीति रहेको आरोप पनि लगाए । बाराको सिम्रौनगढ नगरपालिका वडा नं. २ को […]

सम्बन्धित सामग्री

टिकट पाउने आशमा लोसपाका नेता तथा पूर्व मन्त्री मियाँ एमालेमा प्रवेश

लोसपा काँग्रेस नेतृत्वको गठबन्धनमा सहभागी भएपछि सो क्षेत्रबाट आफूले टिकट नपाउने देखेर मियाँ एमालेमा प्रवेश गरेका हुन्।...

लोसपका कार्यकारिणी सदस्य मियाँ एमालेमा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं निवर्तमान सांसद अकवाल मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान बालकोट पुगेर उनी एमालेमा प्रवेश गरेका हुन् । बारा क्षेत्र नम्बर ४ बाट लोसपाले उनलाई टिकट नदिने भएपछि उनी एमालेमा प्रवेश गरेका हुन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट कृष्णकुमार (किसान) श्रेष्ठले सो क्षेत्रका लागि टिकट पाउने भएका छन् ।लोसपाबाट उनले टिकट पाउने कन्फर्म जस्तै थियो । उनी त्यसका लागि तयारी पनि गरिरहेका थिए । तर सत्ता गठबन्धन र लोसपा

जनकपुरधाम ७ का वडा अध्यक्ष एमालेमा प्रवेश

वडा नं ७ का अध्यक्ष जानकीराम साहको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मेयरको लागि सिफारिस भएको थियो। तर लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि त्याग गरि एमालेमा प्रवेश गरेका हुन्।...

लोसपा छाडेर एमालेमा गए जनकपुर ७ का वडाध्यक्ष साह

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) बालकोटस्थित निवासमा साहलाई एमालेमा प्रवेश गराएका हुन् । एमाले अध्यक्ष ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिबद्धता जनाएका छन् । साह जनकपुरधामको मेयर उठ्ने […]

लोसपाबाट सिफारिस भएका वडाध्यक्ष मेयर बन्न एमालेमा प्रवेश

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिफारिस भएका जानकीराम साह मेयर बन्नका लागि नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार जनकपुरधाम–७ को वडाअध्यक्षमा निर्वाचित समेत रहेका साहले काठमाडौं स्थित बालकोटमा पुगेर एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिका टालो गर्दै प्रवेश गरेका हुन् । मेयर पदका प्रत्यासी रहेका साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपालाई परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । लोसपा नेपालले जनकपुरधाम

समाजवादीका जिल्ला सदस्य एमालेमा प्रवेश

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहनगरमा समाजवादी परित्याग गरि नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । जिल्ला कमिटी सदस्य रामजी साहको नेतृत्वमा नेता कार्यकर्ताले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन् । गौरस्थित एमाले पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमका बीच रामजी साहसहित नव प्रवेशीहरुलाई एमाले केन्द्रीय लेखा आयोगका सदस्य राजकिशोर प्रसाद यादवले टीका र माला लगाई पार्टी प्रवेश गराएका थिए । साथै, गौर नगरपालिका वडा नम्बर ९ निवासी लोसपा निकट मुस्लिम संगठनका केन्द्रीय सदस्

महानगरको मेयरमा चुनाव लडेका लोसपा नेता एमालेमा प्रवेश

वीरगञ्ज – लोकतान्त्रिक समाजवादी पार्टी पर्साका नेता राजेशमान सिंह नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका छन्। नेता सिंहले शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी आफू लोसपा परित्याग गर्दै एमालेमा प्रवेश गरेको जानकारी दिए। वीरगञ्ज महानगरको स्थानीय राजनीतिमा चर्चित रहेका सिंहले मधेसवादी दल र तिनका नेताले धोखा दिएका कारण आफू लोसपा छाडेर एमालेमा प्रवेश गरेको बताए। दश […]

वीरगञ्जका राजेशमानले छाडे लोसपा, एमाले प्रवेश गर्ने

२८ माघ, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेशमान सिंहले पार्टी परित्याग गरेका छन् । वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्नेमध्येका एक नेता सिंह लोसपा परित्याग गरी छिट्टै नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन् । नेता सिंहलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै वीरगञ्ज ल्याउने तयारी छ । नेता सिंहले बुधबार बालकोट […]

लोसपा छाडेका राजकुमार लेखी एमालेमा प्रवेश गर्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजीनामा दिएका राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने तयारी थालेका छन् । उनी पछिल्लो समय लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य थिए ।नेकपा एमालेको विधान अधिवेशन उद्घाटन सत्रमा लेखी लगायत उनको समूहलाई एमालेमा प्रवेश गराउने तयारी भइरहेको स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार लेखीसँग यसबारे छलफल भइसकेको छ । ‘हामीसँगको छलफलपछि नै उहाँले लोसपाबाट राजीनामा दिनुभएको हो,’ स्रोतले भन्यो, ‘एमालेको विधान अधिवेशनकै उद्घाटन सत्रमा उहाँलाई प

राजकुमार लेखीले त्यागे लोसपा, एमालेमा प्रवेश गर्ने

काठमाडौँ, १४ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजकुमार लेखीले पार्टी परित्याग गरेका छन् । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका नेता लेखीले लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट राजीनामा दिएका हुन्। उनले आफ्नो राजीनामा पत्र अध्यक्ष महन्थ ठाकुरलाई बुझाइसकेका छन् । उनले राजीनामा पत्रमा लेखेका छन्, ‘म यस पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ […]