भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ अध्यक्षमा मानन्धर

भक्तपुर – भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको अध्यक्षमा गंगाराम मानन्धर र्निविरोध निर्वाचित भएका छन्। संघ शनिबार सम्पन्न १२औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। जसअनुसार तीन उपाध्यक्षमा रामगोपाल सुवाल, रूकेश रञ्जित र चन्द्र श्रेष्ठ, महासचिवमा रामप्रसाद खर्बुजा, सचिव अल्बर्ट बज्राचार्य, कोषाध्यक्षमा श्याम दुवाल र सह–कोषाध्यक्षमा बुद्धिकुमार मुस्याख्व निर्वाचित […]

सम्बन्धित सामग्री

भक्तपुर विद्युतीय सामाग्री र मोबाइल व्यवसायी संघमा नयाँ नेतृत्व

भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघ र भक्तपुर मोबाइल व्यवसायी संघले पनि नयाँ नेतृत्व पाएको छ । विद्युतीय सामाग्री व्यवसायी संघको अध्यक्षमा गंगाराम मानन्धर निर्विरोध निर्वाचित भएका छन् । भक्तपुर विद्युतीय सामग्री संघको १२औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।संघको उपाध्यक्षमा रामगोपाल सुवाल, रूकेश रञ्जीत, चन्द्र श्रेष्ठ महासचिवमा रामप्रसाद खर्वुजा, सचिव अल्वर्ट बज्राचार्य, कोषाध्यक्षमा श्याम दुवाल, सह कोषाध्यक्षमा बु

भक्तपुरका व्यवसायीलाई कर विवरण दाखिला सम्बन्धी तालिम दिइयो

विभिन्न पेशा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई कर विवरण दाखिला सम्बन्धी तालिम दिइएको छ ।  आइतबार भच्र्युअल विधिबाट भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ र भक्तपुर सुनचाँदी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको अनलाईन कर विवरण दाखिला सम्बन्धी  तालिम सम्पन्न भएको हो ।भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले राजस्व सम्बन्धमा नियम, कानुन र प्रक्रियाहरूबारे जानकारी नहुँदा धेरै उद्यमी व्यवसायीहरु कारवाहीमा पर्ने भएक