मधेश प्रदेशको नाम राजपत्रमा प्रकाशित

न्युज अफ नेपाल, काठमाडौं । मधेश प्रदेश सरकारले आफ्नो नाम प्रदेश राजपत्रमा प्रकाशित गरेको छ । सबै निकायलाई उक्त नाम कार्यान्वयन गराउन आग्रह गर्दै मधेश प्रदेशले आफ्नो नाम राजपत्रमा प्रकाशित गरेको हो । प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ ख को उपनियम (२) बमोजिम प्रदेशको नामकरण तोक्ने प्रस्ताव सोही नियमावलीको अनुसूची ३ […]

सम्बन्धित सामग्री

दशैँ विदापछि आजबाट सरकारी कार्यालयहरु खुल्दै, २ वटा प्रदेशमा भने सार्वजनिक विदा

एक साताको दशैँ विदापछि आज असोज २३ गते आइतबारबाट सरकार कार्यालयहरु खुल्ने भएका छन् । ८ दिनको विदापछि आजबाट सरकारी कार्यालयहरु खुल्ने भएका हुन् । ६ दिन दशैँ विदा र २ दिन शनिवारको विदा गरि यसपटक दशैँमा ८ दिन लगातार सार्वजनिक विदा परेको थियो । तर २ वटा प्रदेशले भने आज असोज २३ गते आइतबार सार्वजनिक विदा दिएका छन् । गण्डकी प्रदेश र मधेश प्रदेशले आइतबार सार्वजनिक विदा दिएका हुन् ।गण्डकी प्रदेश सरकारले असोज २३ गते कोजाग्रत पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत १८ मा नै यसबारे निर्णय गरेको थियो। गत वर्षको निर्णय प्रदेश राजपत्रमा प्रकाशन भई सार्वजनिक विदा सम्बन्धी सूचनामा राखिएकाले सोही राजपत्रको आधारमा कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिइएको हो।।त्यस्तै मधेश प्रदेश सरकारले पनि असोज २३ गते सार्वजनिक विदा दिएको हो । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिए । उनका अनुसार मधेश प्रदेश सरकारले गत चैत् १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख थियो ।

आइतबार २ वटा प्रदेशमा सार्वजनिक विदा

एक साताको दशैँ विदापछि असोज २३ गते आइतबारबाट सरकार कार्यालयहरु खुल्दै छन् । तर २ वटा प्रदेशले भने असोज २३ गते आइतबार सार्वजनिक विदा दिएका छन् । गण्डकी प्रदेश र मधेश प्रदेशले आइतबार सार्वजनिक विदा दिएका हुन् । गण्डकी प्रदेश सरकारले असोज २३ गते कोजाग्रत पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत १८ मा नै यसबारे निर्णय गरेको थियो। गत वर्षको निर्णय प्रदेश राजपत्रमा प्रकाशन भई सार्वजनिक विदा सम्बन्धी सूचनामा राखिएकाले सोही राजपत्रको आधारमा कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिइएको हो। ।त्यस्तै मधेश प्रदेश सरकारले पनि असोज २३ गते सार्वजनिक विदा दिएको हो । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिए । उनका अनुसार मधेश प्रदेश सरकारले गत चैत् १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख थियो ।

मधेश प्रदेशले सच्यायो राजपत्रमा प्रकाशित सूचना

काठमाडौं । मधेश प्रदेशले फेरि राजपत्र प्रकाशित गर्दै निशान छाप सच्याएको छ । प्रदेशको स्थायी राजधानी र नाम तोकेको सूचना जारी भएको राजपत्रमा नेपालको पुरानै नक्सा प्रकाशन भएको थियो । प्रदेशले फेरि राजपत्र प्रकाशन गर्दै सच्याएको हो । माघ तीन गते प्रकाशन भएको राजपत्रमा पुरानै नक्सा राखेपछि सरकारको आलोचना भएको थियो । आइतबार प्रदेशले भुलवस […]

राजपत्रमा पुरानै नक्सा छापिएपछि मधेश प्रदेश सरकारले भन्यो-‘गल्ती भयो, सच्याइन्छ’

जनकपुरधाम, ९ माघ । मधेस प्रदेश सरकारले आफ्नो स्थायी नाम र राजधानी राजपत्रमा प्रकाशित गरेको छ । प्रदेशको नाम र राजधानी दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरेको हो । तर, राजपत्रमा नेपालको नक्सा पुरानै राखिएको छ । प्रदेश सरकारले राजपत्रमा पुरानै नक्सा प्रकाशित गरिएकोमा गल्ती महसुस गर्दै त्यसलाई सच्याइने जनाएको […]

प्रदेश राजपत्रमा पुरानै नक्सा, सरकारले सच्याउने

जनकपुरधाम । मधेश प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सरकारले आफ्नो राजपत्रमा प्रकाशित गरेको छ । प्रदेश राजपत्रमा नेपालको नक्सा पुरानै राखिएको थियाे । सरकारले गल्ती महसुस गर्दै त्यसलाई सच्याइने जनाएको छ । संघीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित गरेको थियो । तर, प्रदेश सरकारले […]