प्रदेश राजपत्रमा पुरानै नक्सा, सरकारले सच्याउने

जनकपुरधाम । मधेश प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सरकारले आफ्नो राजपत्रमा प्रकाशित गरेको छ । प्रदेश राजपत्रमा नेपालको नक्सा पुरानै राखिएको थियाे । सरकारले गल्ती महसुस गर्दै त्यसलाई सच्याइने जनाएको छ । संघीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित गरेको थियो । तर, प्रदेश सरकारले […]