मुक्तिनाथ विकास बैंकद्वारा श्री बागेश्वरी मन्दिरलाई सिसिटिभी क्यामेरा सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालगञ्ज स्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सहयोग गरेको छ । बैंकले संस्थागत उत्तरदायित्व अन्तर्गत समितिलाई सिसिटिभी क्यामेराहरु लागि सहयोग गरेको हो । बैंकले समितिसँगको सहकार्यमा श्री बागेश्वरी मन्दिरमा ८ थान सीसीटीभी क्यामेराहरु एक कार्यक्रमबीच जडान गरी शुभारम्भ गरेको छ । कार्यक्रममा बैंकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी […]