सङ्घीय निजामति सेवा सम्बन्धी विधेयकमा ट्रेड युनियनको अधिकार काटिएको छैनः प्रधानमन्त्री

उनले अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरुप नै निजामति प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेको बताए।...

सम्बन्धित सामग्री

'संघीय निजामति सेवा ऐन अन्तिम चरणमा छ': मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामति सेवा ऐन अन्तिम चरणमा पुगेको बताएका छन । उनले भने, 'राजनीति उतार चढावले गर्दा यो ऐन आउन ढिला भएको हो, अब चाडै आउँछ, अन्तिम चरणमा पुगेको छ।' मन्त्री मोदीले कर्मचारीतन्त्रमा स्थापित भएको बि...

गण्डकीमा निजामति सेवा अध्यादेश जारी

पोखरा – करार र ज्यालादारी कर्मचारी राख्न नपाउने व्यवस्था सहित गण्डकी सरकारले निजामति सेवा अध्यादेश जारी गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले २ वटा अध्यादेश जारी गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो । अब कसैले करार वा ज्यालादारी कर्मचारी नियुक्त गरे उसको तलवभत्ता र सुविधा नियुक्त गर्ने ब्यक्तिबाटै असुल गर्ने नियम ल्याइएको छ […]

नेपालगञ्जमा निजामति सेवा दिवसको अवसरमा रक्तदान

नेपालगञ्ज – नेपालगञ्जमा ८६ जना कर्मचारीले रक्तदान गरेका छन्। निजामति सेवा दिवसको अवसरमा राष्ट्रसेवक रक्तदान कार्यक्रममा ८६ जनाले रगत दिएका हुन्। कर्मचारी मिलन केन्द्रका अध्यक्ष खडानन्द अधिकारी, सचिव कृष्ण पुनलगायतले रक्तदान गरेका थिए। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको उपस्थितिमा रक्तदान गरिएको थियो। भेरी अस्पताल र रक्त सञ्चार केन्द्रबीचको सहमतिअनुसार भेरी अस्पतालमा आउने बिरामीलाई निःशुल्क […]

मन्त्रालयले नै निजामति सेवा ऐन रोक्यो : मन्त्री श्रेष्ठ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीय निजामति सेवा ऐन कानून मन्त्रालयमा गएर रोकिरहेको बताउनुभएको छ । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले निजामति सेवा ऐन विधेयक आफ्नो मन्त्रालयबाट अन्य सम्बन्धित मन्त्रालयमा पठाएको दुई महिना बितिसकेको उल्लेख गर्दै अर्थ मन्त्रालय […]

सरकारले चाहे चाँडै निजामति सेवा ऐन बन्नसक्छः अध्यक्ष तिमिल्सिना

अध्यक्ष तिमिल्सिनाले निजामति सेवा ऐन चाँडै बनाउनुपर्ने कुरा अधिकांश प्रदेशमा धेरै नै उठिरहेको भन्दै सरकारले अहिले नै निजामति सेवा ऐन विधेयक राष्ट्रिय सभामा ल्याए नयाँ निर्वाचित प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाट पास भइ ऐन बन्नसक्ने बताए।...

सरकारले चाहे चाँडै निजामति सेवा ऐन बन्न सक्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले चाहे चाँडै निजामति सेवा ऐन बन्ने बताएका छन् । बुधवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।उनले निजामति सेवा ऐन चाँडै बनाउनुपर्ने कुरा अधिकांश प्रदेशमा धेरै नै उठिरहेको भन्दै सरकारले अहिले नै निजामति सेवा ऐन विधेयक राष्ट्रियसभामा ल्याए नयाँ निर्वाचित प्रतिनिधिसभाको हिउँदे अधिवेशनबाट पास भइ ऐन बन्नसक्ने बताए ।उनले सरकारले अहि

निजामति सेवा दिवसमा वृक्षारोपण

अर्घाखाँची, भदौ २२ । निजामति सेवा दिवसको अवसरमा अर्घाखाँचीमा वृक्षारोपण गरिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।

लुम्बिनी प्रदेश निजामति सेवा अन्तर्गतका कर्मचारीको तलबमा दुई हजार बृद्धि

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले प्रदेश अन्तर्गतका निजामति सेवा कर्मचारीको तलबमा दुई हजार बृद्धि गरेको छ। यो बृद्धि आउँदो आर्थिक वर्ष २०७८/७८ को साउनबाट लागू हुने जनाइएको छ। आज बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले उक्त घोषणा गरेका हुन्। उनले कर्मचारीले हाल पाइरहेको महंगी भत्तालाई निरन्तरता दिने बताए।