बागी उम्मेदवारी फिर्ता लिन पाँच दलीय गठबन्धनको निर्देशन

काठमाडौँ – पाँच दलीय गठबन्धनले बागी उम्मेदवारी फिर्ता लिन संयुक्तरुपमा अपिल गरेको छ। शुक्रबार बसेको गठबन्धनको बैठकले केन्द्रमा भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिनेलगायतका निर्देशन दिने पत्रमा हस्ताक्षर गरेको हो । पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरीत विभिन्न दलका […]