नेपालको संविधान २०७२ को धारा २१ ले अपराधपीडितको हकलाई पीडितको मौलिक हक स्वीकार गरेको छ। संविधानको सो धारामा अपराधबाट पीडित व्यक्तिले क्षतिपूर्ति र पुनर्स्थापनासहितको न्याय पाउने कुरा उल्लेख छ ।
लागू भएका नयाँ कानूनहरू मुलुकी अपराध संहिता २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ फौजदारी कसूर सजाय तथा कार्यान्वयन ऐन २७४ तथा अपराध पीडित संरक्षण ऐन २०७५ समेतका सामान्य कानून र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ समेतका विशेष कानूनहरूले पनि पीडितलाई अपराधीबाट र अपराधीको आर्थिक हैसियत कमजोर भएमा पीडित सं...