मोरङ कारागारमा खानेपानीको समस्या, कैदीबन्दीलाई छालासम्बन्धी समस्या

१९ फागुन, विराटनगर । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको मोरङ कारागारमा खानेपानीको समस्या रहेको कैदीबन्दीले गुनासो गरेका छन् । ३०० जना क्षमता रहेको कारागारमा ९६९ कैदीबन्दी छन् । कष्टकर रुपमा बसिरहेका कैदीबन्दीले खानेपानीको समस्या भएको गुनासो गरेका हुन् । खानेपानीकै कारण कैदीबन्दीमा छालासम्बन्धी समस्या पनि देखिएको चौकीदार अभिषेक गिरीले बताए । ‘कारागारमा २०६ जना […]

सम्बन्धित सामग्री

खानेपानीको समस्या बढ्यो : सोविता गौतम

८ मंसिर, काठमाडौं । सांसद सोविता गौतमले खानेपानीको समस्या थप बढेको भन्दै खानेपानी मन्त्री महिन्द्रा राय यादवको ध्यानाकर्षण गराएकी छन् । नागरिकहरूको समस्या र सुझाव सङ्कलन गर्ने क्रममा काठमाडौं–२ विभिन्न ठाउँमा पुग्दा खानेपानीको समस्या झन् झन् बढ्दै गइरहेको आफूले पाएको उनले ध्यानाकर्षण पत्रमा उल्लेख गरेकी छन् । मेलम्ची परियोजना अन्तर्गतको पानी महीनौ देखि नआएको प्रतिक्रिया […]

सानिभेरीमा खानेपानीको समस्या

रुकुम : रुकुम पश्चिमको सानिभेरी गाउँपालिकाका विभिन्न वडामा खानेपानीको अभाव भएको लामो समय भए पनि त्यहाँको स्थानीय सरकारले कुनै पहल गरेको देखिदैन।सानिभेरी गाउँपालिका वडा नं. ३ को अध्याचौर, गैराखाली खाराखाली, चिउरेखाली लगायतका ठाउँमा खानेपानीको समस्या भएको छ। त्यहाँका स्थानीय बासिन्दा खानेपानी ल्याउन २-३ घन्टाको बाटो हिँड्नुपर्ने समस्या छ।खानेपानीको समस्या समाधानका लागि ५ वर्षअघि संघीय सरकारले ५ करोडको बजेट लिफ्टिङ खानेपानी निर्माण आयोजनाका लागि छुट्याए पनि काम भने २० प्रतिशत पनि पूरा भएको छैन।त्यस

मोहरेडाँडामा खानेपानीको समस्या

म्याग्दी, १९ वैशाख । नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको मोहरेडाँडामा खानेपानीको समस्या छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ८ मा पर्ने मोहरेडाँडामा पर्यटकको चाप बढे पनि पिउने र सरसफाइका लागि आवश्यक पानीको व्यवस्थापन नहुँदा समस्या भएको हो । समुद्री सतहबाट तीन हजार तीन सय १० मिटर उचाइमा रहेको मोहरेडाँडामा पानीको स्रोत छैन । […]

पाल्पाको पूर्वखोलामा खानेपानीको समस्या समाधान

पाल्पा । वर्षाैंदेखि खानेपानीको समस्या भोग्दै आएको पाल्पाको पूर्वखोला गाउँपालिकामा खानेपानीको समस्या समाधान भएको छ । ‘एक घर एक धारा’ अभियानले सार्थकता पाएसँगै पानीको समस्या समाधान भएको हो । दुई घण्टा हिडेर पानी ल्याउनुपर्ने बाध्यता हटेको छ भने खानेपानी पुगेपछि बसाई सराईको क्रम घटेको छ । लुम्बिनी प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाले ५०/५० प्रतिशत लगानीमा […]

अर्नाकोट र कुँडुलेमा खानेपानीको समस्या

ढोरपाटन– बागलुङका दुर्गम र सुगम  दुवै गाउँमा  खानेपानीको  समस्या भएको छ । यहाँका स्थानीयवासीले एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्नुपर्ने अवस्था छ । कतै गाउँ नजिक मुहान नहुँदा त कतै मुहान भएर पनि सही व्यवस्थापन नहुँदा खानेपानीको समस्या देखिएको जनाइएको छ ।  खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्यांकमा ९४ प्रतिशत नागरिकमा सहज खानेपानीको पहुँच […]

अर्नाकोट र कुँडुलेमा खानेपानीको समस्या

काठमाडौँ,८ पुष । बागलुङका दुर्गम र सुगम दुवै गाउँमा खानेपानीको समस्या भएको छ । यहाँका स्थानीयवासीले एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्नुपर्ने अवस्था छ । कतै गाउँ नजिक मुहान नहुँदा त कतै मुहान भएर पनि सही व्यवस्थापन नहुँदा खानेपानीको समस्या देखिएको जनाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्याङ्कमा ९४ प्रतिशत नागरिकमा सहज […]

बागलुङको अर्नाकोट र कुँडुलेमा खानेपानीको समस्या

बागलुङका दुर्गम र सुगम दुवै गाउँमा खानेपानीको समस्या भएको छ । यहाँका स्थानीयवासीले एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्नुपर्ने अवस्था छ । कतै गाउँ नजिक मुहान नहुँदा त कतै मुहान भएर पनि सही व्यवस्थापन नहुँदा खानेपानीको समस्या देखिएको जनाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्याङ्कमा ९४ प्रतिशत नागरिकमा सहज खानेपानीको पहुँच पुगेको […]

रुकुमकोटमा खानेपानीको समस्या

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानीको समस्या देखिएको छ । खडेरी सुरु भएसँगै सिस्ने–५ मा खानेपानीको चरम समस्या देखिएको हो । सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसङ्ख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको हो । हरेक वर्षको यसै समयमा सिस्ने–५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ । […]

रुकुमकोटमा खानेपानीको समस्या

रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानीको समस्या देखिएको छ । खडेरी सुरु भएसँगै सिस्ने–५ मा खानेपानीको चरम समस्या देखिएको हो । सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसङ्ख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको हो । हरेक वर्षको यसै समयमा सिस्ने–५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ । अहिले पनि दुई साता बढी समयदेखि टाकुरा र बाहुनठानामा खानेपानीको समस्या भइरहेको नागरिकले बताएका छन् । कहिले धारामा पानी नझर्ने र कहिले एक&n

भोजपुर सदरमुकाममा खानेपानीको समस्या समाधान

भोजपुर । भोजपुरको सदरमुकाम तथा आसपासका क्षेत्रमा वर्षौदेखिको खानेपानीको समस्या समाधान भएको छ । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत लागतमा तीन भंगाले खानेपानी आयोजनाको काम सम्पन्न भएको छ । भोजपुरमा मेलम्ची आयोजना झै लिइएको तीनभंगाले खानेपानी आयोजना सम्पन्न भएसँगै भोजपुर सदरमुकाम र आसपासमा देखिएको खानेपानीको समस्या […]