विश्वकप क्रिकेट: दोस्रो समेफिाइनलमा भारत र इङ्ल्यान्ड खेल्दै

काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। भारत र इङ्ल्यान्डको प्रतिस्पर्धा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने २ बजे हुनेछ। हिजोको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान १३ वर्ष पछि फाइनलमा पुगेको छ। दोस्रो सेमिफाइनलका विजेताले उपाधिको लागि पाकिस्तानसँग खेल्नेछ।

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट : भारत र इंग्याण्ड भिड्दै

काठमाडौं : आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन्। खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ। भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।  भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो। यस्तै, इङ्ल्यान्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो। इङ्ल्य

विश्वकप क्रिकेट २०१९ : यस्ता छन् सेमिफाइनल पुग्ने चार टिम :: Pahilopost.com

काठमाडौं: इङ्ल्यान्ड र वेल्समा १२औं संस्करणको आइसीसी विश्वकप क्रिकेट २०१९ मा अपेक्षाअनुसार र ठूला चार टिम सेमिफाइनल पुगेका छन्। विश्वकै उत्कृष्ट १० टिमबीच राउन्ड रोविन लिगमा प्रतिस्पर्धा भएपछि भारत, अष्ट्रेलिया, इङ्ल्यान्ड र न्यूजिल्याण्डले अन्तिम चारमा स्थान बनाएका हुन्। लिगमा कूल ४५ खेलपछि बाँकी ६ टिम भने बाहिरिएका छन्। उपाधि दाबेदार